News Summary from Nepal for Thursday, November 17, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Three Kathmandu constituencies where new candidates threaten old players Voters say independent and fresh candidates are strong contenders. Ruling alliance appeals for votes for its candidates In a joint appeal issued a few hours before the commencement of the silence period, the four-party alliance solicits votes promising political stability and prosperity. Complaints against Hamro Nepali Party candidates for trying to cash in on Balen Shah’s ‘image’ Dinesh Thapaliya, the chief election commissioner, says his office is studying the complaints. Issue over Lamichhane’s citizenship gets complex Election Commission unlikely to decide on the matter before the voting day. News from Nepal - Home | Ratopati ओलीले अब राजनीतिमा रहन्न भन्ने अवस्था आइसक्यो : प्रचण्ड  जुम्लामा जीप दुर्घटना, मतदान अधिकृतसहित ६ जना घाइते  सरकारप्रति ओलीले लगाउने लाञ्छना आपत्तिजनक : माधव नेपाल  चुनावी लफडा, रौतहटमा झडपपछि ४ राउन्ड हवाई फायर  विभेद र  असमानताविरुद्ध संघर्ष जारी रहन्छ : यादव  राजेन्द्र लिङ्देनविरुद्ध खनिए कमल थापा  ‘भेलु बाजे’ र ओली एउटै हैसियतमा : पन्चा सिंह  जनताले मैले गरेको संघर्षको मूल्यांकन गर्नेछन् : अध्यक्ष यादव  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ, आयोगले निष्प्रभावी बनाउँछ : प्रमुख आयुक्त थपलिया मौन अवधि उल्लंघन गरे २५ हजार जरिवाना काठमाडौं ७ मा राप्रपा नेपालका उम्मेदवारले गरे मानुषीलाई समर्थन नेपालमा फाइभजी नेटवर्कको उपकरण परीक्षण हुँदै, कहिलेबाट सुरू होला? काठमाडौं १ मा राप्रपा नेपालले गर्‍यो एमालेका किरण पौडेललाई समर्थन गठबन्धनका उम्मेदवारलाई मतदान गर्न देउवा, प्रचण्ड, माधव र चित्रबहादुरको अपिल सुकुम्बासी बस्ती खाली गर्न भन्दै सूचना जारी भएपछि...(तस्बिरहरू) भारतबाट घटेर आयो पेट्रोलको मूल्य मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गठबन्धन अझै १५ वर्ष टिक्छ : प्रधानमन्त्री देउवा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन अझै १५ वर्षभन्दा बढी टिक्ने बताएका छन् ।अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान रक्षाका लागि पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झाउँदा पनि नमानेको बताए । वडाध्यक्षले च्यातिदिए सेवाग्राही एकल महिलाको सिफारिसपत्र गौशाला नगरपालिका वडा नं. १२ अध्यक्ष कुशेश्वर सिंहले एकल महिलाले वडाबाट लिएको सिफारिस पत्र च्यातिदिएका छन् । सामाजिक सुरक्षा भत्ताको कार्ड बनाउन गएकी एकल महिलाको सिफारिस पत्र अध्यक्षले च्यातिदिएका पीडित महिलाले आरोप लगाएकी छिन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 17, 2022 10:10 AM · 1,586 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion