News Summary from Nepal for Monday, November 21, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal NC’s Yogesh Gauchan Thakali wins election race in Mustang Thakali defeated Prem Prasad Tulachan of CPN-UML with a margin of 914 votes. Death toll in Baitadi jeep accident reaches four The jeep carrying police personnel was returning after delivering ballot boxes to the district headquarters. Festivals and elections cause labour shortage at construction projects Among the affected is Tamor Corridor Road Project in east Nepal. Sunday’s elections a test for old players, newcomers alike Except for the 1999 elections, independent candidates have always won seats in Nepal’s parliament. News from Nepal - Home | Ratopati बर्दिया १ मा सञ्जय र ठाकुरसिंहको कडा टक्कर, एमाले तेस्रो स्थानमा  मनाङ ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी  सिके राउत १८ सय बढी मतले अगाडि  गोरखामा पुनः मतदान गर्नुपर्ने ६ पार्टीको माग  देशभर ४०६ जना सक्रिय संक्रमित, २४ घण्टामा ४ जना संक्रमित थपिए  इलामको प्रारम्भिक मतगणनामा सुवास नेम्वाङ पछाडि  भक्तपुर–१ को सामानुपातिक मतगणनामा ‘रुख’ पहिलो हुँदा दोस्रोमा ‘घण्टी’  प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्रले बनाए अग्रता  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मोरङ ६ मा शेखर कोइराला अगाडि काठमाडौं ५ मा एमालेका ईश्वरलाई पछि पार्दै कांग्रेसका प्रदीपको सुरूवाती अग्रता काठमाडौं १ मा प्रकाशमान अगाडि, रवीन्द्र तेस्रो काठमाडौं ४ मा गगन थापाको अग्रता कायमै काठमाडौं-१० मा कांग्रेसको अग्रता, पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्ट ललितपुर-२ मा एमालेको अग्रता कायमै, सत्ता गठबन्धनका उम्मेदवार पाँचौं स्थानमा सप्तरी-२ मा सिके राउतको फराकिलो अग्रता कायमै निफ्राले ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily यी ठाउँमा हुँदैछ काठमाडौंको मतगणना जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुनेछ । काभ्रेमा ६३ प्रतिशत मत खस्यो आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काभ्रेमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय, काभ्रेले जनाएको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 21, 2022 10:10 AM · 1,769 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion