News Summary from Nepal for Thursday, November 24, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Congress registers victory in 32 constituencies, UML in 19 As of 6:15pm, Maoist Centre’s candidates have been elected in nine constituencies as CPN (Unified Socialist) and Rastriya Swatantra Party have won seven seats each. Rastriya Prajatantra Party chair Rajendra Lingden elected from Jhapa-3 Lingden retains his seat defeating Nepali Congress leader Krishna Prasad Sitaula by a margin of 3,276 votes. Rabi Lamichhane elected from Chitwan-2 The Rastriya Swatantra Party President defeated Nepali Congress’ Umesh Shrestha by a margin of 34,170 votes. Madhav Kumar Nepal elected from Rautahat-1 Nepal secured victory over UML’s Ajay Kumar Gupta by a margin of 6,600 votes. News from Nepal - Home | Ratopati अन्तर्घात गरेको भन्दै कृष्ण केसीको घरमा कांग्रेस कार्यकर्ताको नाराबाजी  ओलीले प्रचण्डलाई फोन गरेपछि बामदेवले भने–‘दूरदृष्टि’  माओवादी नेता न्यौपाने भन्छन्– प्रतिकूलतामा जित्न जमिनमा दह्रो खुट्टा टेक्नुपर्छ  खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमाले ढकाल विजयी  चुनाव अवधिमा सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल  काठमाडौँका निर्वाचित सांसदहरुलाई बालेनले दिए बधाई, भने– सहकार्यका लागि आतुर छु  कैलाली २ नागरिक उन्मुक्ति छिनो मतान्तरले पुनः अगाडि  लालबाबुसँग बदला लिँदै शेखर कोइराला, लालबाबुभन्दा ७ हजार मतले अगाडि  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारीले घटाए मतान्तर बिदा भए म्यादी प्रहरी (तस्बिरहरू) वडामा खसेका एमालेकै सबै मत नपाउँदा हारे शंकर पोखरेल सर्लाही-१ (१) मा स्वतन्त्र उम्मेदवार विजयी काठमाडौंमा जितेका सबै सांसदलाई दिए बालेनले बधाई चितवन-१ बाट रास्वपाका हरि ढकाल निर्वाचित अन्तिममा मतपरिणाम उल्ट्याएर मकवानपुरमा विजयी बने राप्रपाका सिंह निगमले माग्यो पोखरा विमानस्थलको 'ग्राउन्ड ह्यान्डलिङ'  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सप्तरी ३ मा कांग्रेसका यादव निर्वाचित सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । मुलुक थप अस्थिर हुने भयो : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा थप अस्थिरता पैदा हुने बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिएपनि त्यसो हुन नसकेको उनको टिप्पणी छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 24, 2022 10:10 AM · 1,712 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion