News Summary from Nepal for Tuesday, November 29, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Squatters continue protest against eviction drive At least 21 people were injured following a clash between the Kathmandu Metropolitan City Police personnel and squatters on Monday. In search of justice, a woman paints top court’s entrance red Binu Yadav of Solukhumbu says she is deprived of justice even after filing a complaint against her husband on torture charges. Vote counting resumes in Udayapur-1 CPN-UML’s candidate Manju Kumari Chaudhary boycotts the counting after 100 votes invalidated. Airlines return to Nepali skies in a sign of tourism recovery China Southern is resuming flights on the Kathmandu-Guangzhou sector from today. News from Nepal - Home | Ratopati गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु: महामन्त्री शर्मा  विश्वप्रकाशसँगको भेटपछि गगनले भने, ‘अब देश हामीले चलाउँछौँ’  थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन आदेश  सुनसरी ३ : विजयलाई ‘पराजय’को स्वाद चखाउने भगवती  सुनसरी–४ मा सञ्चारमन्त्री कार्की २०२ मतले अगाडि  मापसे गरी भाडाको टाटा सुमो चलाउने चालकलाई अभद्र व्यवहारमा मुद्दा  रुकुम पश्चिममा एक महिला मृत फेला  वैदेशिक रोजगारमा हुने विकृति रोक्न मन्त्री कुँवरको निर्देशन  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati भैरहवा विमानस्थलबाट किन बन्द भयो दुई सहरको उडान? सुकुम्बासी हाम्रा शत्रु होइनन्, डोजर लगाएर सत्ताको उन्माद देखाइयो: ओली (भिडिओ) वामगठबन्धन गरेर सरकार बनाउने सम्भावना म देख्दिनँ: माधव नेपाल महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौं: राष्ट्रिय भूमि आयोग स्वतन्त्र पार्टीप्रति ओलीको टिप्पणी- अमेरिकाको फ्रिडम पार्टीसँग नाम र चिन्ह मिल्छ एक क्रान्तिवीरको आकस्मिक अवसान एकीकृत समाजवादीको सचिवालय बैठकमा चुनावी समीक्षा र भावी सरकारबारे छलफल क्रोएसियासँग पराजित भएसँगै बाहिरियो क्यानडा  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily डेंगीपछि कपाल झर्ने समस्या : ‘टेलोजेन एफ्लुभियम’ के हो? इलामकी ५२ वर्षीया महिला निजामति कर्मचारी अस्पतालमा कपाल झर्ने समस्या लिएर आइन् । दुई महिना अघि डेंगी संक्रमण भएको उनलाई कपाल झर्न थालेको २ हप्ता भएको रहेछ । त्यसबाहेक उनलाई तौल कम हुने र थकाइ लाग्ने समस्या पनि देखिएको थियो । उनी कपाल झरेर तालुपना होला भनेर चिन्ताले निद्रा नलाग्ने समस्याबाटसमेत पीडित थिइन् ।उनी अहिले चिकित्सकीय परामर्शपछि औषधि सेवन गरिरहेकी छिन् र उनको स्वास्थ्यमा सुधार आइरहेको छ । सुरक्षा कवच बिनाका काठमाडौं नगर प्रहरी सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन जाने क्रममा करिब ३६ जना काठमाडौं महानगरका नगर प्रहरी घाइते भए । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका थिए । ३ जनालाई आईसीयूमा राखेर उपचार गरिएको थियो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 29, 2022 10:10 AM · 1,726 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion