News Summary from Nepal for Thursday, December 1, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Prime Minister Deuba expresses condolence on the demise of former Chinese president Jiang Zemin Deuba, in a tweet, expressed his deepest condolences to the Government and the people of China and the bereaved family members. NEA mints Rs8.5 billion profit in three months of this fiscal year Managing Director Kulman Ghising says leakage control and power export to India are the major contributors to the profit. US envoy Thompson meets Prime Minister Deuba to congratulate on successful holding of recent elections Deuba, during the meeting, thanked the US for its support in Nepal’s democratic transition, democracy, human rights and development endeavors. ‘We should understand the history of a place to guide its future’ Mohan Mainali, a renowned journalist and award-winning writer, talks about his love for reading and his favourite books and authors. News from Nepal - Home | Ratopati समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा  काठमाडौंका रेष्टुरेण्ट अब रातको १२ बजेसम्म खोल्न पाइने  प्रचण्ड र खड्काबीच भेटघाट : गठबन्धनकै सरकार बनाएर जाने विषयमा छलफल  पार्टी कमजोर भएपछि लोसपामा समीक्षात्मक बैठकको माग  दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो  प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित  सहकार्य गर्नेबारे देउवा र राउतबीच छलफल  नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पुरा गर्छः गृहमन्त्री खाँण  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने स्याङ्जा-२ मा धनराज गुरुङ २ हजार बढी मतले अगाडि नगरप्रहरीले बागबजारको सडकमा पार्किङ खाली गरेपछि व्यवसायीको विरोध समानुपातिक मतको मिटरः एकीकृत समाजवादी भन्दा जनमत पार्टीलाई १ लाख बढी मत बुटवलको सुप्रिम सहकारी जोखिममा भएको थाहा पाएपछि पैसा झिक्न दैनिक कार्यालय धाउँदै बचतकर्ता ११ महिनामा भित्रिए साढे पाँच लाख पर्यटक नेपाली भूमिबाटै वाल्मीकि आश्रम पुग्ने झोलुंगे पुल बनाउन नौ वर्ष हण्डर तीन मिनेटको अन्तरमा दुई गोल गरे पनि घानासँग हार्‍यो दक्षिण कोरिया मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सरकार र चन्द नेतृत्वको नेकपाबीच भेटवार्ता सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ । पूर्वगोर्खाका मागबारे दोस्रो वार्ता, पेन्सनमा गहन छलफल पूर्वब्रिटिस गोर्खाका माग सम्बोधनका लागि लन्डनस्थित नेपाली दूतावासमा दोस्रो चरणको वार्ता भएको छ । भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा नेपाल र बेलायत सरकारका प्रतिनिधिहरूबीच बुधबार प्राविधिक तहमा वार्ता भएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 1, 2022 10:10 AM · 2,242 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion