News Summary from Nepal for Friday, December 2, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Seven parties secure national party status so far: Election Commission A party needs to win at least one FPTP seat and get a three percent proportional representation votes to get national party status. Dhangadhi tense as students continue protests defying prohibitory order The protests were triggered by the death of a 14-year-old girl in a road accident. Nepal set 198 runs target against Namibia Namibia restrict Nepal to a low total despite a half-century from former captain Gyanendra Malla. Vote counting resumes in Bajura The vote counting had stalled after the polling officer found that there were 40 votes more than documented. News from Nepal - Home | Ratopati बालेन शाहलाई प्रश्न तेर्स्याउने बित्तिकै भीम रावलले पाए यस्तो जवाफ  रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न प्रहरीलाई जिल्ला प्रशासनको पत्र  लगत संकलन नै नगरी सुकुमबासी बस्ती भत्काउन बालेनको हतारो  माओवादीका चार बागी प्रदेश सांसद तत्काल पार्टीमा नफर्किने  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान  चुनाव हराउने डरले चुप लागेको थिएँ, अब नेतृत्वका विषयमा बोल्छु: चन्द्र भण्डारी  उपचारका लागि माओवादी केन्द्रका नेता पुन चीन प्रस्थान  च्याउ उम्रिएझैँ होटलहरु बनेका छन्, गुणस्तरमा ध्यान दिऔँः राजेश हमाल  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati स्याङ्जामा धनराजको अग्रता कायमै, पद्मालाई पछ्याउँदै घन्टीका टिकराज दोलखाको प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा सत्ता गठबन्धनको अग्रता अब बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, यस्तो छ अंक विभाजन कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार नामिबियाविरूद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै, करण केसी बेन्चमा सुकुम्बासी बस्ती हटाउन बालेन शाहले डोजर लिएर गए, के बिराए? करार कर्मचारीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको व्यवस्थापक बनाएर नामिबिया पठाएपछि… हारका बावजुद पनि फ्रान्स समूह विजेता, डेनमार्कलाई हराउँदै अस्ट्रेलिया अन्तिम १६ मा  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत अवस्थामा फेला खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत अवस्थामा फेला परेका छन् । कार्यालयका प्रमुख घिमिरे कार्यालयकै छतमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सरकार गठनलगायत विषयमा सबै दलसँग संवाद गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 2, 2022 10:10 AM · 1,600 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion