News Summary from Nepal for Saturday, December 3, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Five die, nine injured in Dhanusha road accident A van carrying wedding attendants and a pickup truck collided head-on causing the fatalities. Ropes on climbing routes litter Mount Everest Around 50 tonnes of climbing ropes are estimated to lie buried under the snow on different mountains. Unpacking CK Raut’s win over Upendra Yadav Raut’s personal touch with voters and Yadav’s overreliance on caste votes are key factors. JSP blames foreign hand. Congress-led coalition set to form government in Bagmati Chances of the largest party getting the chief ministership are high, although Maoist Centre also eyes the post. News from Nepal - Home | Ratopati बाटो बिराएको खण्डमा निर्धक्क भएर मलाई रोक्नुहोस् : सिके राउत  नयाँ सांसदको स्वागतको चटारोमा संघीय संसद् सचिवालय  समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो  स्याङ्जा २ मा ६ हजार बढी मतान्तरले अग्रता लिँदै कांग्रेसका धनराज  खोलामा डुबेर चितवनमा १६ वर्षीय युवकको मृत्यु  बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै  अपाङ्गता भएका व्यक्तिको विषयमा सरकार संवेदनशील बन्नुपर्छ : मन्त्री रेग्मी  जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कृष्ण बजगाईंको 'उमिहोतारू' मा के छ? निर्वाचन परिणामप्रति राष्ट्रिय सभाध्यक्षको टिप्पणी: दलहरूको भविष्यप्रति घण्टी बज्यो (भिडिओ) दर्शन गर्न आको छु भाइ, तिमीलाई यत्रो ज्यान बोकाएर पापको भागीदार बन्नु छैन! मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला गर्भवतीको हेरचाह कसरी गर्ने? साताका क्लिक (तस्बिरहरू) लाखेलाई 'ठीक पार्न' सुरू भएको जात्रा विश्वकपमा अर्जेन्टिनाको उत्कृष्ट पुनरागमन, पुरानै लयमा फर्किएको दाबी मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ‘आमा ! रगत त उसको पनि रातै छ’ कक्षामा ऊ अरू विद्यार्थीभन्दा भिन्न थिई । रूपदेखि व्यवहारसम्मै बेग्लै । हेर्नमा अरू सग्ला थिए– नाक, मुख, आँखा, कान, हात–खुट्टा सबै सलक्क परेका । तर, उसका आँखा फरक थिए । तिनलाई सामान्य बोलीचालीमा ‘डेरा आँखा’ भनिन्थ्यो । एकातिर हेर्दा अर्कैतिर हुन्थे आँखाका नानी । उसलाई स्कुलमा सबैले जिस्क्याउँथे, होच्याउँथे– डेरी भन्दै । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 3, 2022 10:10 AM · 1,451 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion