News Summary from Nepal for Monday, December 5, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal RSP’s things-to-do list is a bridge too far, economists say The party has said it wants to bring revolutionary change in Nepal’s economy, but it is confused about how that is going to happen. India reopens suspension bridge over Mahakali river to public Indian authorities had closed the suspension bridge connecting the two bordering towns since early morning. Swatantra Party district chief accused of helping Nepali Congress candidate Dispute appears to upset members of the public elated by new party’s electoral success. How to make a dress? With fabric, ropes and metal, of course Tenzing Tseten Bhutia, one of Nepal’s preeminent fashion designers, wants to make new strides in what materials are used in the fashion industry. News from Nepal - Home | Ratopati माओवादी पार्टी सदस्य साढे ८ लाख, भोट ११ लाख  देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित (नामावलीसहित)  नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन वैशाखको पहिलो साता हुने  प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव  तटबन्धसम्बन्धी विवाद सल्टाउन दुई देशका अधिकारीबीच छलफल  अहिलेसम्म कुन-कुन पार्टीमा प्रवेश गरे दीपक मनाङे ?  प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला  बागमती प्रदेशमा डेङ्गुको सङ्ख्या ४२ हजारभन्दा बढी पुग्यो  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जहाँ एक्ली शिक्षिका पढाउँछिन् एक जना विद्यार्थी प्रतिनिधि सभाको बैठक कक्ष तयार (तस्बिरहरू) महाकाली घटनाबारे रवि लामिछाने र रास्वपाका दुई वक्तव्य काठमाडौंमा सुकुम्बासीको प्रदर्शन- बिना विकल्प उठिबास गराउन पाइन्न (तस्बिरहरू) गठबन्धन सरकार बनाउँदा स्वतन्त्र सांसद मिसिन पाउँछन्? काठमाडौं उपत्यकाका अनधिकृत संरचना हटाउन प्राधिकरणको निर्देशन  नेपालमा बुवाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी विश्वकप फुटबल : अन्तिम १६ मा कुन कुन टिम भिड्दैछन्? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily म गोल्डेन बुट होइन, विश्वकप जित्न आएको हुँ : एम्बाप्पे सुपरस्टार किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनसँगै डिफेन्डिङ च्याम्पियन फ्रान्स अल थुमामा रंगशालामा आइतबार पोल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । एम्बाप्पेले कतारमा जारी विश्वकपमा ५ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा पनि अग्रस्थानमा रहँदै गोल्डेन बुटको दाबेदारी प्रस्तुतसमेत गरेका छन् । नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई नारायण गोपाल संगीत कोषले यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान–२०७९’ नेपाली गीत संगीतका अग्रज सर्जक गीतकार राजेन्द्र थापा र संगीतकार तथा गायक प्रकाश गुरुङलाई प्रदान गरेको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 5, 2022 10:10 AM · 1,562 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion