भर्खरै यस्तो कुरा सुनियो | कर्मभुमिमा काम गरी केहि दाम कमाउन आएका हामी नेपालीको क्रोध एकदम कडा भयो |
calinepali · Dec 9, 2022 6:19 AM · 6,052 views
खुकुरी बोक्ने गोर्खाली ले चक्कु ले मात्र हानेछ | कलेज मा हुदा एउटा भोजपुरे थियो " अलिक बिचार गरेस है हामि भोजपुरे हरु २ इन्च छ्प्काउदा पनि ख्याल ख्याल नै हुन्छ " कहिँ त्यो चक्कु चलाउने पनि भोजपुरे नै परेर ख्याल ख्याल मै चक्कु चलाएको होला ? चक्कु चलाउने कति महिनालाई जेल पर्यो ?
Logan · Dec 10, 2022 11:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion