News Summary from Nepal for Friday, December 9, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Supreme Court orders authorities not to implement Gautam’s decision to invalidate Rana’s suspension The Friday’s order has foiled Rana’s attempt to resume his office before he retires on Tuesday. Foundation stone for National Defence University laid The university will produce manpower who can contribute to strengthening and modernising national security and defence. Faecal coliform confirmed in water used in Palpa wedding feast Over 150 people had fallen sick after attending the feast on Saturday. Farmers’ income waxing in Myagdi from beekeeping Those engaged in the occupation say they are now able to send their children to better schools in cities and towns. News from Nepal - Home | Ratopati नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसद टुंग्यायो (नामावलीसहित)  समानुपातिक सूची फाइनल नगरी सकियो माओवादी बैठक  संजय टकलाकी बहिनी जनमत पार्टीबाट समानुपातिक सांसद  माओवादी र नेसपाका अध्यक्षसँग कांग्रेस नेता पौडेलको भेटवार्ता  बाबुरामको समाजवादी पार्टीमा निर्वाचनको समीक्षा  नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन तयार  एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा ९ सिट  माओवादीका कुनै नेतालाई कारबाही भएको छैन : साह  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati धामीलाई 'बिरामी बचाउनुछ भने अस्पताल लैजाऊ' भन्न लगाउँदा झन्डै सुटिङ रोकियो तोकियो चैते धानको न्यूनतम समर्थन मूल्य म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात चोलेन्द्रलाई दिएको पत्रविरूद्धको रिटमा को वकिलले के भने? सरकारले लगानी गरेअनुसार शिक्षामा प्रतिफल आएन: प्रधानमन्त्री उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्छौं: मन्त्री चौधरी जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा बस्छ: विष्णु पौडेल एमबाप्पे र जिरुडले कीर्तिमानी गोल गरेको खेलमा जित निकाल्दै फ्रान्स अन्तिम आठमा मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पर्यटन प्रवर्द्धनका लागि राति १२ बजेसम्म व्यवसाय गर्न छुट : गृहमन्त्री खाँण गृहमन्त्री बालकृष्ण खाँणले नेपालको पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान बनाउन मुलुकको जुनसुकै स्थानमा रहेका होटेल, रेष्टुरेन्ट लगायतका व्यवसाय राति १२ बजेसम्म संचालन गर्नका लागि सरकारले अनुमति दिएको बताएका छन् । चिल ठोक्किएर क्षति पुगेको तारा एयरको जहाज मर्मत सुरु बुधबार मध्याह्न चिलसँग ठोक्किएर क्षति पुगेको तारा एयरको जहाजको मर्मत कार्य सुरु भएको छ । मर्मतका लागि आएको प्राविधिक टोलीले सिमकोटस्थित ठोक्किएर जहाजको नोजभित्र छिरेको चिल निकालेर क्षति पुगेको भागको मर्मत कार्य सुरु गरिएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 9, 2022 10:10 AM · 1,537 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion