कथाले मागेको त क. प्रचण्ड हुन् . उनि जत्तिको डाइनामिक , भीजिनरी र सबै लाइ मिलाएर लाने सक्ने नेता हाल कोहि छैन भलै तपाई हामी लाइ उनि मन परोस/ नपरोस रोजाई आफ्नो आफ्नो . तर छाँट गाठ हेर्दा त फेरी २ वर्षा उही र्याले बुडा होलान जस्तो छ . यी रयालेलाइ गगन थापा मार्पथ छिर्की हान्न पाए राम्रो हुने थियो . PS : रबि लामिछाने पुन्ये गौतम भन्दा धेरै हैसियद भएका मान्छे हैनन ( बाल्टिमोरमा लामो समय बस्ने सबै नेपाली लाइ थाहा छ ), तर यिनले एमालेको साइज घटाय देखि चै मलाई रबि राम्रै लाग्न थालेको छ . रबिले छिर्के हानेर केपी ओलीको नेपाली राजनीति बाट पत्ता साफ भयो . क. प्रचण्डले २ वर्ष मज्जाले देश चलाउन पाए चै नेपालको काया पलेट हुने थियो तर एसको सम्भावना खासै देखिदैन .
edv2023 · Dec 10, 2022 5:32 PM · 18,850 views
la auta moist lai EDV parechha lol
paradox · Dec 11, 2022 3:09 PM
प्रधानमन्त्री दाहाल सर लाइ बधाई! असल नेताको खडेरी परेको देशमा कुसल , डाइनामिक नेताको पुनजन्म हुनु हामी सबैका लागि सौभाग्यको बिषए हो . देउबा र बिना ढेउबा बाहेक सबैलाइ बधाई . its a pleasant Christmas gift.
edv2023 · Dec 25, 2022 9:29 AM
Tehi 3 jana ma rotate hune bhayo pradhanmantri kahile samma ho
chicagoan · Dec 25, 2022 4:13 PM
फेरी फेरी तेही "जन-सफाइ"को नाममा तेत्रो निर्दोष नेपालीहरु मार्ने मान्छे प्रधानमन्त्री रे... यो त देश पछी धकेलिने काम बाहेक केही हैन। तेत्रो बाद्-बिबाद, झै-झगडा गरेर के गर्नु, आखिरमै प्रचन्ड नै आउनुछ भने? बेकारको नाटक गरेर.. ईडिभीजी, तपाईंले कुन आधारमा यस्तो मान्छेलाई कुशल, अनी डाइनामिक नेता भन्नुभको हो, बुझी गए त मरी जाम। सम्पत्ति बिवरण बुझाम भन्दा आनि-कानी गर्ने, अनी बुझाए पनि हास्यस्पद लाग्ने कुरा लेख्ने, यस्तो इमान्-जबान नभाको मान्छेलाई कुन आधारमा कुशल भन्ने? सम्पत्ति त एउटा टिप अफ दी आईसबर्ग होला, सत्तामा रहदा गरेको नाताबाद, कृपाबादको त के कुरा गर्नु?
Bennedict · Dec 25, 2022 5:06 PM
Oyiiii ben budo … tero baaje logan ko budi kun kale sanga bhaageko bhanta ?? Talai yo barema thaha hunu parney tesko budi kale sanga salkera tyo pagal bhayeko bhanni ta talai thahai hola.
hem adhikari · Dec 25, 2022 5:10 PM
बेन्दिक सर, मैले हामी संग उपलब्ध भएका नेता मध्ये मात्रै तुलना गरेर प्रचण्ड जी लाइ भिजनरी , डाइनामिक नेता भनेका हो सर . लौ हेर्नुस त " फटाह नेता लाइ टुडिखेलमा राखेर नाकको डाडी भाचिने गरि हान्छु" भन्ने रबि लामिछ्ने देखि राजाको पार्टी भनेर चिनिने रा प्रा पा सम्म प्रचण्डको "गोडाधुइ " गर्न लाइन लगेर बसेका . केपी बुडा जस्ता अहंकारीले सम्म प्रचण्ड सर लाइ दाम चडाएर गरेर नतमस्तक भए . अरु त अरु भारतको अथक प्रयास समेत प्रचण्ड लाइ छिड्के हान्न सकेन . देउबा जति कोमामा छन् भारत उतिकै कोमामा छ प्रचण्ड सरको surprise प्रति . मोदीले त भारतीए राजदुत लाइ नालायक भनेर fire गर्ने तयारीमा छन् रे . एस्तो तृष्णा बुद्धि भएको मान्छेले दिल खोलेर विकास गर्न पायो भने ५ ७ वर्ष मै काया पल्ट हुन्छ . प्रचण्डले २० २५ अरब खायो भन्ने हल्ला चै साचो हो तर यो पार्टीकै सहममतिमा भएको हो र उनले यो पैसा निजि भन्दा पनि पार्टीको हितमा लगाएका छन् . येस्पली चुनाबमा मात्र ३ अर्ब हाराहारी खर्च भएको छ . प्रचण्ड सर ठुलो घरमा बसे भन्ने कुरा पनि साचो हो , यो चै वहाको बिरामि श्रीमतीको लागि हो . १७००० प्रचण्डले मारेको कुरा बिल्कुल गलत हो, माओबादी बाट हत्या भएको भनेको लगभग ३००० को हाराहारी होला, जसमा धेरै सेना प्रहरी र सामन्ती जमिन्दार छन् . सेना प्रराहीमा जागिर खाए पछि मर्न पनि पर्छ , यो अति सामान्य भयो , सामन्तीको सफाया मा पनि कसैलाइ गुनासो नहोला . १ २ सय निर्दोष मरे , तेस्मा हाम्रो घोर दुख छ . माओबादी लाइ देखाएर कति अवसरबादीले अमेरिकामा सरनार्थी बनेर आफ्नो पेट पाली राखेका छन . म प्रचण्ड लाइ यूक्रेनी रास्ट्रपति Volodymyr Zelenskyy , क्युबाका फिडेल क्यास्ट्रो संग तुलना गर्छु .
edv2023 · Dec 26, 2022 12:29 PM
ईडिभीजी, प्रचन्ड यो पहिलो चोटि प्रधानमन्त्री भको हो र? यो मान्छेले पटक्-पटक चान्स पाईसकेको हो, सबैलाई थाहा भको कुरा हो। अनी त्यो पटक पटक मन्त्री भएर पनि के लछार-पाटो लगायो त उहाको 'सो-कल्ल्ड भिजन'ले? "यस्तो मान्छेले दिल खोलेर बिकास गर्न पायो भने ५-७ बर्षमै काया पलट हुन्छ"?? देशको त थाहा भएन, आफ्नो चै काया पलट गर्नेछ यो मान्छेले। तपाईंले कुन आधारमा भन्नुसक्नुहुन्छ? प्रचन्डले २०-२५ अरब पार्टिको हितमा लगाए भनेर? यो चुनावमा ३ अरबको खर्च भयो रे? सोर्स देखाउनुस् हजुर। show don't tell हजुर। तपाईंलाई कसरी यो सबै तथ्य थाहा भो? के तपाईं यो मान्छेको निजी एकाउन्टेन्ट हो? तेत्रो ठुलो घर एउटी बिरामी श्वासनीले के मात्र गर्ने? लौ भन्नुस्? सुसारे, धाइ, डक्टर, नर्स सबै बथान नै बस्नको लागि हो कि? कस्तो कुरा हो? माओवादीले मारेको जम्मा ३००० रे? रियल्ली? माओवादीले कती बर्ष बितण्डा मच्चाए हजुर? याद छ नि। ३००० त एउटा टोलको बासिन्दा पनि नहोला हो। मैले पहिल्यै भनिसके, म देश छोड्दा माओवादी भूमिगत भएर दुनै, रुकुम, डोल्पा, बझाङ कता कता मान्छे मार्दै थिए। दुनै कान्डमा त कसरी बिभत्स हत्याकान्ड मच्चाएर रगतको होली मनायो तपाईंको माओवादीले, मैले यही आँखाले कान्तिपुरमा पढे, देखे फोटोसमेत। तेत्रो बर्ष हत्या, गोलीबारी गर्दा जम्मा ३००० मात्र मरे त? निर्दोष मान्छेहरु झडपमा परेर या सेनाको सुराकीको दोष लगाइएर कती मारिए त? बिचार गर्ने हो कि? सामन्तिको सफाया गरेर के नै उपलब्धी भो भन्छु के म? जब दुबै टाउके नेता मिलेर काम गर्न सकेनन भने, तपाईंको बाबुराम र प्रचन्ड नमिल्नुको कारण के? सामन्ती ब्यबस्थाको के निर्मुल गरे भन्नु, जब यी नेता भनाउदाहरु नै सामन्तीको जस्तो लाइफ स्टाइल जिउन चाहन्छन भने। एक्लो ज्यान, २-३ जना बस्न उहाहरुलाई अलिशान घर चाहिने, अनी पदमुक्त भए पछी पनि सुबिधा छोड्न नसक्ने, यो सामन्ती सोच भएन र? पुनश्च फेरी भनौ, गाउमा मेरो नजिकको आफन्तको परिवारबाट जबर्जस्ती एउटी छोरीमान्छेलाई तपाईंको माओवादीले लगेर कार्यकर्ता बनाइदिए, अब तपाईं सोच्नुस्, एक्ली स्कुल पढ्दै गरेकी केटीलाई अन्जान मान्छेले अन्जान ठाउमा लगेर, बन्दुक थमाइ दिँदा बाउ-आमालाई के भयो होला? तपाईंको घरको कुनै महिला सदस्यलाई त्यसरी जबर्जस्तो लगेको भए के हुन्थ्यो? कती डर, त्रासमा बाँच्न पर्यो हामीले हो। तपाईंको माओवादीले म जस्तो देश छोडेर हिंडेको मान्छेलाई प्रत्यक्ष असर गरेको थियो। यस्तो आतंक मच्चाएर सत्तामा पटक पटक आउन पाएर नि के नै त्यस्तो आमुल परिवर्तन ल्याए र, प्रश अन्नुतरित छ।
Bennedict · Dec 27, 2022 9:49 AM
यो सानो तिनो थाउको कमाण्डर नै हुनु पर्छ ! बद्रि प्रसाद दाहाल उर्फ प्रचड नेपालका चाउचेस्कु नै हुन् ल मेरो १३ दिने पडाई छोडेर माओ बादी भएको अहिले ४-५ करोडको सम्पत्ति छ भने जागिर पनि पाएको छ रे ! मैले मान्छे चै मरिन् भन्छ , १ % पनि बिस्वास गर्न सक्दिन ! झुटको खेति जुगान्तर नै चलि रहला जस्तो छ !
logan · Dec 27, 2022 12:43 PM
बेन्दिक सर हजुर लाइ के ढाट्नु, चुनाबमा त भयङ्कर खर्च हुन्छ नि . आजकाल गाउँ पालिकाको चुनाब जित्न १ करोड बढी खर्च गर्नु पर्छ . पुरै पार्टीको खर्च त ३ ४ अर्ब पो हुन्छ त . हाम्रो अनुमानमा येस्पली एमाले मात्रै ५ अरब हाराहारी पैसा खर्च गरेको भन्ने छ . भोट कहाँ तेतीक्कै आउछ . प्रत्यक ओडा ओडामा भोट बटुल्ने ठेकेदार बसेका हुन्छन , तिनीहरु सबैलाई टन का टन पैसा खन्याउनु पर्छ . पुलिश , प्रासासन , गुन्डा मवाली , धार्मिक नेता , पुजारी भए भरका सबै लाइ टन्न पैसा खुवाउनु पर्छ . खसी, कुखुरा , हास , राँगो , दारु , गाडी, तेल , यी सबै देशै भरि परिचालन गर्दा सोच्नुस त कति खर्च हुन्छ ? हजुरहरु सायद काठमाडौँ बासिन्दा भएर होला , काठमाडौँ बाहिरको चुनाबी माहोल नै बेग्लै हुन्छ काठमाडौँको भन्दा . अरुको के कुरा गर्नु , म जस्तो सान्तिनो ब्यापार गरेर बस्ने मान्छे त कति धेरै खर्च भएको छ . अम्रिकामा घर किन्न राखेको पैसा आद जति झ्वाम भयो होला . मान्छे भन्छन नि प्रचण्ड किन सत्ताको लागि मरिहत्ते गर्छन भनेर . साँचो कुरो के भन्दा चुनाबमा येति धेरै खर्च हुन्छ कि पार्टी २ ३ वर्ष सरकारमा नगई त्यो उठ्दैन . नत्र प्रचण्डलाइ अब सरकारमा जान कुनै चाहन छैन . तपैले भने जस्तो प्रचण्ड पटक पटक सरकारमा त जानु भएको ह्रो तर ८ हमिना, ९ महिना मात्रै हो . येति छोटो समयमा के गर्ने तपाई आफै भन्नुस न . केहि गर्न खोज्यो सरकार ढाली हाल्छन . येति हुदा हुदै पनि लोडशेडीङ्ग चै वहाले चामत्कारिक रुपमा अन्त्य गर्ग्नु भएको हो . वहाले सीता मामीलाइ चै अचाक्ली सुबिदा दिएर राख्नु भएको छ , २ जान नर्स , थेरापिस्ट oncall डाक्टर राख्नु भएको छ . मानबिय छेतीको कुरा गर्दा चै हाम्रो अन्तरिक रिपोर्टमा हाम्रो तर्फा बाट ३-४ हजार हाराहारीमा मानबिय छेती भएको प्रतिबेदन छ . तेस्मध्य लगभग ५०० जना बिल्कुल निर्दोप्श थिए भन्ने छ . हाम्रो सबै भन्दा भयङ्कर गल्ति चै चितवनमा भएको बसमा बिस्फोटन हो . येस्मा बिल्कुल निर्दोष मान्छेले ज्यान गुमाउन पुगे . दुस्मन चनाखो भएको कारण उसलाई थापेको धरापमा निर्दोष जनता परे . यो कुराले त प्रचण्ड सरलाइ समय समयमा भाबुक बनाउछ . हजुरले भनेको जबर्जस्ति जनसेना भर्तिको कुरो पनि बिल्कुल साचो हो . युद्धमा सबै कुरा जायज हुन्छ भने जस्तो त्यो बेला युद्धको आवस्येकता तेही थियो . पुराना कुरा लाइ बिर्सेर अब हामी सबैले प्रचण्ड पथको पछि लागेर हातेमालो गर्दै देश बिकाश तर्फा लाग्नु पर्छ . वहाले १० वर्ष भित्र डिजेल , पेट्रोल गाडीको पूर्ण प्रतिबन्ध लाउने वाताबरण बनाउछु भन्नु भएको छ एउटा मिटिंगमा , ग्यास चुलो विस्थापन गरेर बिधुत चुलो सुरु गर्छु भन्नु भएको छ . विचार गर्नुस त वहाले येति गर्न सक्नु भयो भने देशको आद बजेट जोगिन्छ . देश बिकाश तेसै हुन्छ . मेट्रोले त वहाले ल्याएर छोड्नु हुन्छ . अबको ५ वर्ष चाइनिज टेक्नोलोजीले नेपाल द्रुत गतिमा विकास हुन्छ . धोति हेरेको हेराइ हुन्छ पान चपाके !!! Last edited: 27-Dec-22 03:16 PM
edv2023 · Dec 27, 2022 2:45 PM
अरुको के कुरा गर्नु , म जस्तो सान्तिनो ब्यापार गरेर बस्ने मान्छे त कति धेरै खर्च भएको छ . अम्रिकामा घर किन्न राखेको पैसा आद जति झ्वाम भयो होला . मान्छे भन्छन नि प्रचण्ड किन सत्ताको लागि मरिहत्ते गर्छन भनेर . साँचो कुरो के भन्दा चुनाबमा येति धेरै खर्च हुन्छ कि पार्टी २ ३ वर्ष सरकारमा नगई त्यो उठ्दैन . नत्र प्रचण्डलाइ अब सरकारमा जान कुनै चाहन छैन .होला है, प्रचण्डलाई सत्तामा जान कुनै चाहना छैन, तेही भएर यस्तो हान्-थाप हुँदा पछी नसरेर प्रधान-मन्त्री पद लिन आएको नि हैन? तपैले भने जस्तो प्रचण्ड पटक पटक सरकारमा त जानु भएको ह्रो तर ८ हमिना, ९ महिना मात्रै हो . येति छोटो समयमा के गर्ने तपाई आफै भन्नुस न . केहि गर्न खोज्यो सरकार ढाली हाल्छन . येति हुदा हुदै पनि लोडशेडीङ्ग चै वहाले चामत्कारिक रुपमा अन्त्य गर्ग्नु भएको हो . लोड- शेद्दिङ्को अन्त्य उहाले गर्नु भको रे? हैन के अजिब सुन्न परेको हो? प्रचण्डलाई त बाल्-मतलब थियो होला लोड्-शेड्डिङको कुरा। यसरी तपाईं जो मुख्य ब्यक्ती जिम्मेबार छ उहाको योगदानको श्रेय खोस्ने अधिकार पनि छैन होला ल। जुन ठुलो शब्द "सिन्डिकेट" भनेर पछिलो समय मिडिया, गीत संगीतमा चर्कियो, तेही सिन्डिकेटको ठुलो हिस्सेदर थियो होला तपाईंको प्रचन्ड, कुरा गर्नुहुन्छ। वहाले सीता मामीलाइ चै अचाक्ली सुबिदा दिएर राख्नु भएको छ , २ जान नर्स , थेरापिस्ट oncall डाक्टर राख्नु भएको छ निर्दोष आमा बाउको छोराहरु मार्ने मान्छेको परिवारमा भगवानले नै छोरा खोसेर लिएपछी अब त प्रचन्डले बुझ्यो होला, असमय बडे हुर्केको छोरा गुमाउदा कस्तो फील हुन्छ भनेर। म त अझै भन्छु तपाईंको सिता मामिलाई तेही निर्दोष मारिएका नेपालीहरुको दोष लागेको हो भनेर। "कर्म" ह्याज अल्वेज बीन अ बिच। नत्र त सिता मामिको सास सजिलै नगएर किन घाऊ सरह तपाईंको प्रचन्डलाई बिझाइरको छ त? मानबिय छेतीको कुरा गर्दा चै हाम्रो अन्तरिक रिपोर्टमा हाम्रो तर्फा बाट ३-४ हजार हाराहारीमा मानबिय छेती भएको प्रतिबेदन छ . तेस्मध्य लगभग ५०० जना बिल्कुल निर्दोप्श थिए भन्ने छ . हाम्रो सबै भन्दा भयङ्कर गल्ति चै चितवनमा भएको बसमा बिस्फोटन हो . येस्मा बिल्कुल निर्दोष मान्छेले ज्यान गुमाउन पुगे . दुस्मन चनाखो भएको कारण उसलाई थापेको धरापमा निर्दोष जनता परे . यो कुराले त प्रचण्ड सरलाइ समय समयमा भाबुक बनाउछ . हेर्नुस्, न्याय सबैले पाउनुपर्छ, चाहे त्यो राजा हो या रंक। ओके तपाईंको प्रतिबेदनले ५०० जना निर्दोष देखाउछ भने (दो आई डोन्ट बाइ दिस क्र्याप) ती ५०० जना निर्दोष मारिएकाहरुले न्याय पाउने कहिले? खाली समय समय भावुक बनाएर के हुन्छ? कहिले प्रचन्डले केही पस्चाताप गरेर केही गर्यो? लौ भन्नुस्? यहाँ अमेरिकामा हेर्नुस्, ट्रम्प हटेर गएको कती भयो, अझ उसको पुराना केस चलिराको छ। मान्छे नै मार्ने / मरीने काम गरेको भए त ट्रम्पलाई कानुनले छोड्थ्यो होला? कानुन भन्दा ठुलो तपाईंको माओवादी हो? कि के हो? माओवादीले "जसको शक्ती, उसको भक्ती" बाहेक केही सिकाएनन,अरु त्यस्तो केही भए भन्नुस्। ती तपाईंले भन्नुभको ५०० जना मारिएका परिवारको बोलिदिने को? पुराना कुरा लाइ बिर्सेर अब हामी सबैले प्रचण्ड पथको पछि लागेर हातेमालो गर्दै देश बिकाश तर्फा लाग्नु पर्छ . वहाले १० वर्ष भित्र डिजेल , पेट्रोल गाडीको पूर्ण प्रतिबन्ध लाउने वाताबरण बनाउछु भन्नु भएको छ एउटा मिटिंगमा , ग्यास चुलो विस्थापन गरेर बिधुत चुलो सुरु गर्छु भन्नु भएको छ . विचार गर्नुस त वहाले येति गर्न सक्नु भयो भने देशको आद बजेट जोगिन्छ . देश बिकाश तेसै हुन्छ . मेट्रोले त वहाले ल्याएर छोड्नु हुन्छ . अबको ५ वर्ष चाइनिज टेक्नोलोजीले नेपाल द्रुत गतिमा विकास हुन्छ . धोति हेरेको हेराइ हुन्छ पान चपाके !!! पुराना कुरा कसरी बिर्सने? अझ उसको हातेमालो गरेर अघी बढ्ने रे?अँ, अब तेही काम बाँकी छ नी। ग्यास चुलो बिस्थापन गरेर बिद्युत चुलो शुरु गर्ने रे। राम राम, है कस्तो कहिले नसुनेको इन्नोभेटिव कुरा। देशको बजेट बचाएर के गर्ने? देशको बजेट नै खाइदिने तपाईंको माओवादीको मुख र असीमीत भोक भएपछी।
Bennedict · Dec 27, 2022 4:17 PM
प्रचण्डको अर्को चमत्कार : भूकम्प पछि बन्द भएको तातोपानी भन्सार/नाका प्रचण्ड प्रा .म भएको 4८ घण्टा नबित्त्दै चिन् सरकारले खोलेको छ . बिरगंज भन्सार पछि यो देशको दोस्रो प्रमुख व्यापार नाका हो . सेरबहादुर, ओलिहरुको न्वारनको बलले नखुलेको नाका प्रचण्डले "फू " गर्दा खुल्यो . एसले देश बिकाशमा ठुलो महत्तो राक्दछ.
edv2023 · Dec 27, 2022 8:07 PM
बद्रि पर्साद महान भिजनरी मात्र होईन मारवाडिलाइ माथ गर्न सक्ने दिमाग भएका कैया र यहुदी भन्दा ठुलो दिमाग भएका मान्छे हुन्, अहिले उनि नेपालका धनि १० जना मा पर्छन | ट्रम्प् हुदा रसियाले उक्रेंन मा हमला गरेन अनि अरुले भन्दा ट्रंप रास्ट्रपति भएको भए अहिलेको युद्द देख्नु पर्न्दैन थियो भन्नु झैँ हो | चिनियाले पनि आफ्नो पन्जा र नंग्रा कति तिखारी राखेको होला त्यो बारे चै बुझेका छन् कि छैनन् ? अर्थात् नाका खोलाइ बीच के के लेन देन हुदै छ त ? हॊईन बद्रि प्रसाद दाहाल को फोक्सो ठुलै रहेछ , प्रसाद को सट्टा बहादुर रान्दा कसो होला | क्या ठुलो फुऊऊऊऊऊ नाका नै खोलि दिए |
Logan · Dec 29, 2022 11:19 PM
ओई लोगनचा के छ हाउ ? कसैले तँलाई तँग त गरिरा छैन आजकाल ? छ भने भनिहाल है, तु एक्सन लिन्छु म
PepeSilva · Dec 30, 2022 12:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion