News Summary from Nepal for Sunday, December 11, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Saarc struggling to stay alive as it turns 38 The regional body has failed to hold regular summits after 2016. Afghan situation further complicates the picture. Nepal to sign air service agreements with Rwanda and Switzerland Since 1963, Nepal has signed air service pacts with 40 countries with Australia being the latest. Government continues to ignore rights body’s recommendations Data show only 15.3 percent of the recommendations have been fully implemented. Many Indians will want to come to Nepal after watching ‘Uunchai’ The legendary Bollywood director Ramesh Sippy on Nepal’s potential as a destination for Indian filmmakers and the trend of Bollywood movies not doing well at the box office. News from Nepal - Home | Ratopati समानुपातिक बन्द सूचीको विवरण सच्याउन दलहरुलाई पत्राचार  भोलिदेखि निर्वाचन आचारसंहिता खारेज  माओवादी केन्द्रको अलग पहिचान बनाउन प्रचण्डको निर्देशन  संसद सचिवालयका महासचिवले सर्वोच्चलाई पठाएको जवाफमा के छ ?  बी.पी कोइराला फाउन्डेसनद्वारा ९५० थान सेतो छडी सहयोग  कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु  एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति  चुनावमा विदेशी चलखेल भयोः प्रचण्ड  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ, आज कति बढ्यो? पार्टी फेरेर बनिन् लुम्बिनीकी मन्त्री सुमन शर्मा रायमाझी सांसद पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु  काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्‍यो दलहरूले बुझाएको समानुपातिक सांसदको नामावली रूजु गर्दै आयोग, सच्याउन भोलिसम्म पाइने चम्पावती जलविद्युतको कार्यालयमा किसानहरूले गरे आगजनी डेब्यू सतकमै ईशान किशनले बनाए विश्व कीर्तिमान खेल मैदानदेखि विश्वयुद्धको रणभूमि हाँक्ने एक फुटबलरको कहानी मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेप्सेमा ३२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३२ अंकले घटेको छ । यो सँगै समग्र नेप्से परिसूचक १ हजार ८ सय ८५.३१ विन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो १.६७ प्रतिशतले कम हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 11, 2022 10:10 AM · 1,170 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion