News Summary from Nepal for Monday, December 12, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal At least 11 die in Jajarkot jeep accident The jeep skidded off the road and fell some 300 metres down causing the fatalities. Communications minister Karki defends govt’s move to issue ordinance The government’s spokesperson argues the ordinance was forwarded to the president to rope in parties and groups involved in violent activities to mainstream politics. NHRC concerned over ordinance to grant amnesty The constitutional human rights watchdog writes to the prime minister’s office seeking a description of the decision to issue the ordinance. Water pipeline burst in Lainchaur causes inconvenience to traffic, pedestrians The KUKL had started distributing drinking water, temporarily, to the households of the Kathmandu Valley, since Friday. News from Nepal - Home | Ratopati राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश  अध्यादेश ल्याउनेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  बहुविवाह आरोपी समानुपातिक सूचीका सांसद विरुद्धको रिटमा सर्वोच्चले माग्यो प्रमाण  विशेष अदालतको फैसलाविरुद्ध धमाधम पुनरावेदनमा जाँदै अख्तियार  अध्यादेशविरुद्ध सडकमा आउने अनेरास्ववियुको चेतावनी  लैनचौरमा पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो पानी  राप्रपा पार्टी कार्यालयमा कार्यकर्ताले किन लगाए ताला ?  आफू अनुकूल कानुन बङ्ग्याउनु गलत : शेखर कोइराला  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका १३ समानुपातिक सांसद, के हो उनीहरूको विगत? अध्यादेशबारे शेखरले भने- आफूलाई सहज हुने गरी कानुन बंग्याउने छुट कसैलाई छैन जब भाषण गर्न गएका गाउँपालिका अध्यक्षले झोलाबाट निकाले स्टेथेस्कोप 'फिल्मका बालक पात्रलाई दलित भनेर घरमा पस्नै दिएनन्' नगरपिता बन्नुस् न मेयर साहेब! युरोप–अमेरिका पठाइदिने भन्दै लाखौं रकम उठाउँदै छन् कन्सल्टेन्सीहरू! सरकारले अध्यादेश फिर्ता लिनुपर्छ: गगन थापा क्रोएसियासँगको हारपछि ब्राजिलका मुख्य प्रशिक्षकद्वारा पद छाड्ने घोषणा मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily निर्वाचनमा ५.०६ प्रतिशत मत बदर निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ । अध्यादेश ल्याउने सरकारको गलत निर्णयको भारी कांग्रेसले बोक्दैन : महामन्त्री थापा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका महामन्त्री गगनकुमार थापाले बन्दी रिहाइका लागि भनेर सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । उनले सरकारले गलत निर्णय लिएको र त्यसको भारी पार्टीले बोक्न नसक्ने बताएका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 12, 2022 10:10 AM · 1,140 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion