Thanks for reading
Himal8848 · Dec 13, 2022 3:28 PM · 15,031 views
पितृसोकमा पूजा पाठ सारै अपसगुन मानिन्छ सर गर्ने हुन्न . पितृको श्राप फेरी सारै कडा हुन्छ , ७ पुस्ता सम्म अनिस्ट हुन्छ . परिवारमा दुर्घटना, अकल मृतु , रोग ब्यदीले सताउछ पितृ दोषले . फेरी पास्नी भनेको ६ महिनामै गर्नु पर्चा भन्ने जरुरि छैन . ४ महिना देखि १२ महिना सम्म अनुकल अनुसार गर्न मिल्छ . कुनै औपचारिक पूजा पाठ नगरी अन्न चै खुवाऊनुस पछि जुठो सके पछि औपचारिक पूजा पाठ गर्दा हुन्छ .यहाँका पुरोहित सारै झारे हुन्छन , आफ्नै परबरिक पुरोहित संग परामर्स लिए हुन्छ . 1 year no pujapath
edv2023 · Dec 13, 2022 4:40 PM
"पितृ शोक को बेला अनिस्टले ७ पुस्ता छुन्छ"त्यो चै जसले नियम बनायो , चलायो अनि व्याख्या गए र पुजा पाठ ठोक्न लागाएर शान्ति ल्याइदिने बर्ग लाइ मात्र लागु हुन्छ | बाकि जातिलाई छुदैन | यो एक बर्स भित्र बच्चा जन्माउने काम गर्न हुँदैन , ब्रम्हाचार्य जिबन बिताउनु पर्छ | सत्य घटना आधारित कथा : मुख ज्यादै चल्ने अनि गलत कुरा सहन नसक्ने भएकै कारण जमदार को जागिर छोडेर घर फर्किए | एक दिन कुनै पण्डितले चिना हेरे पछि " ब्राम्हण संग मित लगाउनु पर्ने जोग छ " भने पछि कहा अरु खोजि राख्ने तिमि सगै मित लागाउछु भनेर लागाएका हुन् रे | तिनै पण्डित संग ग्रह नछ्त्र. नारि छाम्न पनि सिके पछि कोहि बिरामी परे जमदार चै नाअओस भन्थे रे किनकी २ - ३ जना लाइ यति दिन सम्म यसको भोग छ भनेका कुरा मिलेका थिए रे | झारे पुजारी लाइ किन बोलाइ राख्ने" तपाइँ नै मेरो पुरोहित बनिदिनुस" भन्दा कसो होला ?
Logan · Dec 15, 2022 7:47 PM
Ali Ali shanti Swasti garyo extra dakshina diyo bhane milchha ki
chicagoan · Dec 16, 2022 7:29 AM
झारे पुजारी चै अलिक बेस हुन् कि ? घुस ख्वाउने चलन पनि यिनै पुरारी हरु बाट सुरु भाको हो | पितृ अनिष्ठताको कुरा येस्ता मानिस हरुले सुन्नु पर्ने हो , यस्ता व्यक्ति हरेक सनिबार पशुपति पुगेकै हुन्छन | आमा ७० पुगे पछि आखा देखन छोडिन , घरमा को हि छैन | शौचालय पुग्न सकिनन् , छोरा बुहारीले पत्रिका ओछ्याएर आमाका कोठामा सुताई दिए | जिउदामा यो गति दिन्छन यिनै आमा खसे पछि सेतो लुगा लगाएर पाप पखाल्छन् | हाम्रो मानसिकता र संस्कृति यस्तो छ |
Logan · Dec 16, 2022 12:59 PM
Pasni is some thing that has to happen for the girls @5 month and for boys @6month. This is one of the important event we call “karma” that we do for well being of kids. It’s not like wedding, bartabanda etc where we have choice to postpone. So, what I have seen is, if this kind of unfortunate incident happen than Pasni is done in someone else’s house where mourning period is not necessary. Jai Nepal
nepalbanda · Dec 16, 2022 3:01 PM
कर्म काण्डिले हरेक कुरालाई धर्म संग जोडिदिए पछि कुनै पनि किसिमको तर्क उठ्ने सम्भावनालाई बिर्को लगाई दिन्छ | ब्रम्ह बाक्य नै धर्म हो भन्ने ( उनि हरुको घनट्टा बजाई पक्का हुने मेलो ) भ्रम फैलाएर स्वार्थ सिद्द गरेका थिए अनि अहिले हामि तेसैको पछि लागेका छौ | छोरा छोरि ठुला हुदैछन जनाउन र मनोरंजन को एउटा बाटो बनेको मात्र थियो र छ | पास्नी को सुरुवात बच्चा हरु ठुला हुदै गए पछि आमाको दुधले मात्र नपुग्ने भए पछि तेस्को substitute संगै हाम्रो दैनिक आहारा संग परिचित गराउदै जाने कुरा हो जस्तो लाग्छ | किन र के को लागि साईत जुराउने चलन आयो त्यो त साइत निकाल्ने हरुले नै जानुन, साइत जुराउदा का फाईदा बेफाईदा बारे कसैले चर्चा गरिदिनु भए आभारी हुने थियौ | छेत्री बाउन को मात्रै हो हरेक कुराको लागि ब्राम्हण को उपश्थिति बिना कुनै पनि कार्य अगाडी सर्दैन यी सबै जागिरि र अतिरिक्त आम्दानीका श्रोत हुन् | चिना मिलाएर र साइत जुराएर भएका बिबाहमा बिबाहित हरु सबै को पारिबारिक जिबन सन्तोस जनक हुनु पर्ने , भएको देखिन्न भने कोहि बिधुर र बिधवा पनि चाडै भएका देखिन्छन | शुभ कार्यको लागि साईत जुराउनु पर्दैन , जुराउनु पर्ने कुन दिन र कुन घडिमा सुहागरात मनाउने पनि सोध्नु परेन र ? आफ्नो परिवार बसेर बच्चालाई अन्न खुवाने काम गर्ने हो |
logan · Dec 17, 2022 11:41 AM
Paisa le milauna milne bhayepachhi yo karma kandalai khokro riti nai bhanna milchha ki?
chicagoan · Dec 17, 2022 4:06 PM
कहिँ ब्राम्हण जर्मनी पुगे पछि जन्मिएका सन्तान मा हिटलर हो कि ? जातिय सुद्दता ल्याउने कार्य सबै भन्दा पहिले हिन्दकुस बाट सुरु भएको हो |
logan · Dec 21, 2022 6:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion