News Summary from Nepal for Thursday, December 15, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Supreme Court refuses to register petition against disputed ordinance The petitioners had demanded the court order the President’s Office not to authenticate the ordinance. Nepal cricket head coach Manoj Prabhakar resigns Prabhakar was appointed to the position on August 8 on a one-year deal. Four cops injured in clash with locals in Mahottari Police lob five shells of teargas canisters to take take the situation under control. Nepal witnesses slight improvement in foreign exchange reserves Nepal Rastra Bank says the foreign exchange reserves are sufficient to cover merchandise and services imports for 8.4 months. News from Nepal - Home | Ratopati जापान सरकारबाट रामचन्द्र पौडेल सम्मानित  राष्ट्रपति भण्डारीद्वारा निजी क्षेत्रको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण  विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा  क्याविन क्रु को आन्दोलनले काठमाडौ–दिल्ली उडान अवरुद्ध  सर्वोच्चद्वारा अध्यादेशविरुद्धको रिट दर्ता गर्न अस्वीकार  प्रधानसेनापति शर्मा र इजरायली राजदूतबीच भेट  शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर  लामो दुरीका बसमा २ जना चालक नराख्नेमाथि प्रहरीको कडाइ  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati 'अफलाइन बार्गेनिङ' ले कता लैजाँदैछ पठाओलाई? वैदेशिक मुद्रा आम्दानीका स्रोतमा वृद्धि, रेमिटेन्स नै २० प्रतिशतले बढ्यो नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा कर्णाली प्रदेशका समानुपातिक १६ सांसदमध्ये १५ महिला सरकारमा सामेल हुने, नहुने कुरा समयले निर्धारण गर्छ: महन्थ ठाकुर यसरी मनाइयो २८ औं महानगर दिवस (तस्बिरहरू) निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मतपरिणाम प्रतिवेदन विश्वकपबाट एक महान् फुटबलरको पीडादायक बिदाइ मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरियो : मन्त्री श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छन् । 'नेपाली कामदारको पोस्टमार्टमको ‍विषयमा आईएलओमार्फत ‘इन्टरभेन्सन’ गराउँछौं' श्रम गन्तव्यहरूमध्येको कतार नेपाली श्रमिकका लागि सधैं आकर्षणको केन्द्र रहँदै आएको छ । त्यसमाथि कतारमा विश्वकप फुटबल चलिरहेका कारण यो गन्तव्य सर्वाधिक चर्चामा छ । तर, विश्वकप आयोजक हुने घोषणासँगै धेरै खालका श्रमिक नीतिमा उदार बन्दै गएको भनिएको कतारमा अझै पनि कतिपय प्रबन्धहरू श्रमिक र मानव अधिकारकाविरुद्धमा उभिएका देखिन्छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 15, 2022 10:10 AM · 1,289 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion