News Summary from Nepal for Saturday, December 17, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Election Commission submits final results of provincial assembly elections The poll body had submitted the final results of the House of Representatives elections to President Bidya Devi Bhandari on Thursday. Ex-president Yadav pitches for political figure as new President The remark by Nepal’s first president comes at a time when speculations are rife over a non-political figure for a new President. Number of Nepal Army peacekeepers deployed in UN missions crosses 6000-mark At present, Nepal ranks third in the list of countries contributing troops to the United Nations, with personnel deployed in various 12 peacekeeping missions. 11 injured in Ramechhap jeep crash Three passengers including a ward member critically injured in the mishap have been airlifted to Kathmandu. News from Nepal - Home | Ratopati काँग्रेस सांसद्हरु भन्छन्, ‘प्रचण्डको ईच्छालाई सम्मान छ तर प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्छ’  स्वतन्त्र पार्टी र जनमत पार्टी संघीयताप्रति प्रष्ट छैनन्– सिके लाल  सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत  प्रधानमन्त्रीका लागि देउवासमक्ष प्रचण्डको प्रस्ताव  बागमती प्रदेश : ३३ वटा राजनीतिक दलको धरौटी जफत  एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता  देउवा र नेपालबीच भेटवार्ता  लुम्बिनी प्रदेशमा २२ दलको धरौटी जफत  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati डोटी भूकम्प पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग सराङकोटको प्याराग्लाइडिङ अब रिभानमा (तस्बिर र भिडिओ) प्राकृतिक जन्म कि सर्जरी? ललितपुर मेयरसँग बालेनले राखे दुई प्रस्ताव तार्केश्वरमा ९० वर्षीया वृद्धा हत्या घटना: हत्यापछि परिवारसहित ससुराली भागेका थिए आरोपी तस्बिरमा हेर्नुस् ललितपुरले यसरी मनायो १०४ औं स्थापना दिवस कपाल झर्ने र फुल्ने समस्या किन हुन्छ, कसरी जोगाउने? (भिडिओ) मेसीले भने- यसपालि फाइनल खेलेसँगै मेरो विश्वकप यात्रा सकिन्छ मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कांग्रेसमा संसदीय दलको नेता चुन्ने तयारी सुरू नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्नेबारे छलफल सुरू भएको छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शनिबार पार्टीबाट निर्वाचित सांसदहरूलाई सरकारी निवास बालुवाटारमा बधाई ज्ञापन र चियापानको कार्यक्रम राखेका थिए । त्यसक्रममा संसदीय दलको चुनाव र भावी सरकार गठनबारे समेत नेताहरूबीच कुराकानी भएको थियो । प्रधानमन्त्रीभन्दा पनि राष्ट्रपति चयनको विषय महत्त्वपूर्ण : कांग्रेस महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नं १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने आफ्नो चाहना नरहेको बताएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 17, 2022 10:10 AM · 1,087 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion