कुमार जी कता र के गर्दै हुनु हुन्छ ? नब बर्सको शुभकामना |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुनै बेला साझामा राज कुमार पाण्डे नाम बाट साझामा छिरेर आफ्नो रेजुमे धेरै पल्ट पस्कनु भएको थियो | वहाले TU बाट स्नातकोत्तर शिक्षा हासिल गर्नु भएको कुरा पनि जान्ने मौका पाएका थियौ | पाडे वा पाण्डे सुन्ना साथ राम कुमार पाण्डे का हास्यब्यंग लेख हरु सम्झन पुग्छु | अनि वहाको 'सोल्टी माती साडे, साडे माथि पाडे" शिर्सक सधै सम्झी पनि लेखको बिसय बस्तु को बारे एक छेउ पनि पुग्न सक्दिन | राम कुमार पाडे जी साझामा छिर्छन छिर्दैनन, उनि कहा र के गर्दै होलान : पाण्डेजी लगायत साझा छिर्ने सबैलाई नब बर्स २०२३ को मंगलमय शुभकामना |

logan · Dec 23, 2022 10:11 PM · 6,781 views

1 Reply

Sala dukulanthak 2005 camry. Kina malai satauchas. Malai kina jpt bolna baaadya banauchas karya syaal

hem adhikari · Dec 24, 2022 12:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion