News Summary from Nepal for Friday, December 30, 2022

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Madhesh Province Assembly lawmakers take oath of office and secrecy Forty-nine lawmakers took the oath in their mother tongue and most were seen in their cultural attire. Yearender 2022: Still waiting for justice after 16 years The thousands of victims of the decade-long Maoist insurgency do not trust the government anymore as no progress has been made in providing justice. Yearender 2022: More Nepalis leave for foreign jobs in 2022 In the last fiscal year ended mid-July, daily departures averaged 1,726, a five-year high. Pele’s legend, Maradona’s magic Pele and Maradona, two great players of their generations, represented two different eras of Kathmandu’s World Cup experiences. News from Nepal - Home | Ratopati गृहमन्त्री लामिछाने भने–गृह मन्त्रालयमा कानुन बमोजिम काम गर्न मन्त्री भेट्नुपर्दैन  प्रधानमन्त्रीलाई नागरिक उन्मुक्तिको पत्र : टीकापुर घटनालाई राजनीतिक रूपमा सम्बोधन गरियोस्  तमु ल्होसारलाई सरकारले दिने आर्थिक सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता  ज्येष्ठ सदस्य रावलले गराए शपथ ग्रहण, ६ जनाले  लिए मातृभाषामा शपथ  निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै अवरोध : योगेश भट्टराई  ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्न सक्ने’  मस्याङ्दी नदीमा सशस्त्र प्रहरीका जवान बेपत्ता  प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेप्सेले तोड्यो २ हजारको प्रतिरोध, गत साता यी कारणले बढ्यो बजार  झलनाथ खनाल र उपेन्द्र यादवबीच भेट यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै भारतीय क्रिकेटर रिशव पन्त कार दुर्घटना पर्दा घाइते 'एमाले–माओवादी मिल्न सक्छन् भन्ने नसोच्ने नेता हुस्सु नै हो' (भिडिओ) गुरूङ समुदायको तमु ल्होसार (तस्बिरहरू) उपराष्ट्रपतिमा दाबी गरेकी छैनः पूर्वसभामुख घर्ती  सुनको भाउ प्रतितोला एक लाख १४ सय रुपैयाँ पुग्यो, आज कति बढ्यो? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily मधेस प्रदेशका सांसदले लिए शपथ मधेस प्रदेशका सांसदले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य ७१ वर्षीय गोविन्द न्यौपानेले कुल १ सय ७ मध्ये १ सय ४ सांसदलाई शपथग्रहण गराएका थिए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 30, 2022 10:10 AM · 1,409 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion