मलाई marriage मनपर्छ | र धेरै नेपाली पुरुष र महिला marriage खेल्नु हुन्छ | यहाँ जस्तो poker tournament गर्यो भने एकदम चल्नु पर्छ | 30 मिलियन जनसन्खा छ | तपाइलाई अहिले सम्म कुनै मिडिया र बिजनेस मान्छेले marriage tournament गरेका छैनन भन्ने लाग्छ ? https://youtu.be/XLCKkyrduI8
harkhe7 · Jan 2, 2023 10:10 AM · 9,004 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion