मैले जिम जाने र १२ ओटा अण्डा खाने कुरा संगै अँण्डाको भाउ बढेको कुरा सुने पछि Mr. Nepal बन्ने कुरा तुहिएला भनि "GO FUND" को व्यबस्था गरि दिदा कसो होला भनि यो धागो खोलेको हु | वहा सारै नै Economical हुनुहुन्छ तेसैले आण्डाको सेतो भाग चै आफुले अनि रानी जति छोरा छोरीलाई ख्वाउनु हुने कुरा वहाले नै लेखेनु भै थाहा पाएको हु | अण्डा तेस्मा पनि caged नभई uncaged खाने बानि हुनु भएको मान्छे लै organic पनि भएको ख्वाउन सके कसो होला ? आफु परियो Economical भन्दा पनि Frugal तेसैले २००५ को Camry बेची २०११ को प्रियस किनी ५० सेन्ट बचाउने तिर मेरो स्यानो दिमागले डोर्यायो र तेसै गरे | लौ भन्नुस यो भन्दा बढी frugal अरु कोहि पाउनु हुनेछ र ? हिउदमा आखा फुटेको गोरुले सधै हरियै देख्छ भन्ने उखान सुनेको थिए | Mr. Economical ले २०२२ बाट २०२३ सुरु हुदा पनि २००५ लाइ १९९५ नै भ्यागुताको ट्वार्र ट्वार्र झैँ बज्न छोड्नु भएन तेसैले यो १९९५ र Mr. Economical को बीच अबस्य पनि केहि सम्बन्ध जोडिएको छ | Mr. Economical लाइ Mr. Nepal बनुन भन्ने मेरो चाहना अण्डा महगो भएकोले खान छोड्लान र जिम पनि नाजालान भनि go fund बाट कमसेकम एक बर्सलाइ पुंगे गरि उठाई दिन पाए कसो होला ? लौ हेर्नुस मेरो बुद्दिमानी ५० सेन्ट बचाउने मात्र होईन MR NEPAL बनाउने पनि देख्नु भयो होइन त ! Additional: वहा लाइ स्याना गाडि मन पर्दैन , मन नपर्नुको कारण वहालाई मरिन्छ भन्ने ठुलो डर छ तेसौके स्याना गाडी चलाउने हरु सबै नै अपराधि ठान्ने मात्र होइन अपराधि नै हुन् रे ! तेसो भए गाडी उत्पादन गर्ने झनै ठुलो अपराधि मान्नु पर्यो होइन र ? Last edited: 04-Jan-23 03:05 PM
logan · Jan 4, 2023 2:55 PM · 2,517 views
गो फण्ड् अगाडि बढने सुरसार देख्दिन | सबै साझा बासी हरु मितब्ययी हुनु हुन्छ कि मागी मागी छोराको बिहे उखान सम्झेर हच्किनु भएको हो? एकजना हुनुहुन्थ्यो र उनका हितैसिको बिहे हुने भए पछी पलङ सेट किनी दिउम भनी प्रस्ताब राख्नु भए पछी एकजनाले "दातलाई भन्दा हातलाई खस खस" भनेको एही हो | त्यो त बिहे गर्नेले थाहा पाउनु पर्ने र ब्यबस्था गर्नु पर्ने होइन र ? पछी एकान्तमा " यिन्लाई चै त्यो चाका चुली को धुन रेकर्ड सुन्न दिन्छन होला "? भनेका थिए | मेरो प्रस्तव चै जसरी वहाँ एक दर्जन अन्डा खाँदै आउनु भएको र महगिको कारण छोड्न लाग्लान र कही Mr. Nepal बनाउने इच्छा बाट सुरु गरेको धागो हो कहिँ तुहिन्छा कि भनि डर लाग्दै छ ! मितब्ययिताको कुरा मात्र होईन इजरायली ब्यापारी वा मार्वाडका ब्यापारी लाई पनि १० हात पछाडी बनाएर प्रियास किन्ने चान चुने कुरा होइन रहेछ भन्ने कुरा चै यही साझा बाट बुझे पछी सुखद र दु:खद दुबै अनुभब गर्दै छु | अहिले सम्म कुन चै पाटा भारी छ छुट्याउन् सकेको छैन| एक दर्जन अन्डा अनी रानी चै छोरा छोरीलाई खाउने कुरामा असहमती जनाउछु तेसैले प्रोटिन अन्डमा मात्रा पाईन्छ भनी जोड नदिउन भन्ने मनसाय पनि हो | अन्य खाद्य प्रदार्थ बारे पनि पहल हुनु पर्ने होइन र ? प्लान्ट बेस प्रोटिन पनि पाइने कुरा जानकारी नभएको त अबस्य नै होइन होला ? अमेरिका छिरेको पहिलो बर्षमै साना गाडी चलाऊने मर्छन , मर्छन र अपराधी हुन भन्ने ठुलै जानकारी भएका पुरुष होलान| अझै आशा मारेको छोइन , गो फन्ड लाई दैनिक ३X३६५ मात्रै लाई पुग्ने उठाउदा कसो होला? हाइट र वेट को कुरा सँगइ इच्छा सक्ति सुन्दा go फण्ड् लाई तुहिन दिनु हुन्न भन्ने लागेर यि हरफ थपेको हुँ | मेरो तर्फ बाट आज सम्म प्रियस किने पछी 2022 मा भएको बचत = ५० सेन्त्स प्रती हप्ता गुणन ४८ हप्ता बराबर चै म अहिले नै हाल्न तयार छु | चोरेर, ढाटेर,घुस खाएर कमाएको भन्दा ५० सेन्ट्स बचाई राम्रो होईन र ? Last edited: 08-Jan-23 11:00 AM
logan · Jan 6, 2023 3:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion