यि गाडी चलाऊनेहरु अपराधी हुन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एकजनाले यि ब्रान्डका गाडी चलाऊनु हुन्छ भने यमराजलाई निम्त्याउने मात्र नभै अपराधी पनि हो भन्न् पुगे | अपराधी हो होइन आँफै जाच्नुस् | " आफ्नो परिवारको ज्यान जोखिममा राखेर प्रति ग्यालन ५० सेन्ट जोगाएर दङ्ग पर्नेहरु ट्रंपका सन्तान र कालिदासका चेला हुन , २ सुका जोगाउन आफु, आफ्नो परिवार र बाटो हिड्नेअरुको समेत ज्यान जोखिममा राख्ने टोयोटा कोरोला, प्रिएस , फोर्ड फिएसट्टा , निसान भर्सा चालकहरु अपराधी हुन्" भनेर अनुरोध गर्न चाहान्छु

logan · Jan 5, 2023 10:33 AM · 10,522 views

3 Replies

दाई काँ ब्यान-ब्यानै धोकेर आउनु भा ? कैले काँई एस्सो लोगनदाजुको सोबर हुँदाका गफ नु सुनम न हो।

Cid Bennet · Jan 8, 2023 9:55 AM

म त मोर्निंग पर्सन हो नि अनि मेरा झडेकला सालाकि दिदि पनि तेस्तै बिहानी परेकी परेकी रहिछन, धोकेर होईन ठोकेर आएको बेला पर्यो | तिमि हरु नागाहरुलाई के थाहा रासलिला पछि जिउदेखि मस्तिस्कको थकान सबै जान्छ र स्फुर्त सरिर हुन्छ | केटा ( केटाकेटि हो भन्न भएन , साझामा केटिको नाम राखेर छिर्ने सबै नागा नै हुन् को हि कोहि समलिंगी होलान) हो अलिक पोजेटिभ बिचारले सोच्ने गर त अनि थाहा पाउने छौ जीबन आनन्दमय बन्छ र हुन्छ |

Logan · Jan 8, 2023 11:18 AM

You drive big vehicles does not guarantee of spare of your life. It is the reckless driver kills other. https://www.youtube.com/watch?...

Logan · Jan 14, 2023 12:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion