News Summary from Nepal for Thursday, January 19, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Changing Asia: The New Normal Three years after the first case of Covid-19 we look at how it has changed our lives in Asia and what will stick with us even after the pandemic subsides. Koshi Hospital administration forms probe committee to investigate medical workers’ negligence A doctor and two assistant health workers stationed at the hospital’s emergency ward, on Wednesday, had declared an 18-day-old infant, who was alive, dead. India stealing a march on China on rail connectivity with Nepal? India is in final location survey of Raxaul-Kathmandu rail as China starts Kerung-Kathmandu line’s feasibility study. Failure to deploy full flaps may have caused Yeti crash Landing aircraft have flaps at the back of the wings fully deployed to provide more lift at low speed, and prevent stalling. This wasn’t the case on Sunday. News from Nepal - Home | Ratopati मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई  बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल, बैठक छाडेर हिँडे सहयात्री  यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड  पार्टी अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस  काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ  कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा  ‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’  राजनीतिक समिति बैठकका लागि जसपाले गर्‍यो एजेन्डा तय  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नगद मार्जिनको व्यवस्था खुकुलो बनाउँदै राष्ट्र बैंक  सभामुखमा लोसपाको समर्थन कांग्रेसकी ईश्वरी न्यौपानेलाई थोत्रा जहाज सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गरी छानबिन गर्न सिके राउतको माग जब सिके राउतले रोष्ट्रममै मौनधारण गरे...(तस्बिरहरू) काठमाडौंमा सिभिल मलमा एक पुरूषले आफैंमाथि लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै विश्वप्रकाशको ओलीलाई प्रश्न- आफैंले संविधानले नचिनेको भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व किन लिनुभयो? जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ४४ जनाको शव आफन्तले बुझे सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्राधिकरणले घटायो विद्युत् चुहावट, मधेस प्रदेशमा धेरै चुहावट पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट घटाउँदै लगेको छ । प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को मंसिरसम्म समग्र विद्युत् प्रणालीको चुहावट १२.०५ प्रतिशत छ । गत असार मसान्तसम्म यस्तो चुहावट १५.३८ प्रतिशत रहेको थियो । जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानबिन गर्न समिति गठन कोसी अस्पतालको आकस्मिक कक्षका चिकित्सकले १८ दिनकी शिशुलाई मृत घोषणा गरेपनि उनी जीवितै रहेको घटनाको अनुसन्धानका लागि अस्पताल प्रशासनले बिहीबार बालरोग विशेषज्ञ डा. प्रविण झाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 19, 2023 10:10 AM · 1,058 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion