Now that the price for Tesla MY and M3 dropped, who is buying?
Ketofarar · Jan 19, 2023 10:51 PM · 16,775 views
Fuck tesla . Get Rivian truck .
Tesla guy · Jan 20, 2023 10:23 AM
I am keeping my eyes on Sony-Honda EV car coming in 2025-26. Yeah, [Disallowed String for - banned word] Tesla.
Logan · Jan 20, 2023 12:07 PM
Why not Tesla?
Ketofarar · Jan 20, 2023 1:09 PM
When your customer base is primarily liberal nerds, you get roasted in pretty nerdy ways for over the top science defying marketing claims.
Khaobaadi_Netaa · Jan 20, 2023 2:47 PM
I got Tesla model 3 back in 2019 , its range has gone down by 110 miles . When the weather is cold it takes hella time to charge . I am so displeased with this car
Tesla guy · Jan 23, 2023 12:27 AM
I have Prius and will get 2023 model then Tesla . Reason Tesla Has charger problem in cold places like north and still haven’t fix it.
vezalord · Feb 2, 2023 1:32 AM
कस्ले किन्छ टेस्ला ? स्व्स्नीलाइ अन्डा खिलाउन सकिन भनेर बुढी कुख्री किन्न भिक् माग्नेले किन्न सक्छ टेस्ला ? थोत्रो घर किनेर मर्मत गर्न नसकेर भिक् मागी हिड्नेले किन्छ टेस्ला ? कवाडखानाबाट ३० वर्ष पुरानो सलाईको बट्टा जत्रो गाडी किन्नेले किन्न सक्छ टेस्ला ?
ram bhakta · Feb 6, 2023 12:15 PM
Owning and Operating a Tesla never occurred to me, for some reason. Not because I can't afford it. I suppose that's how it feels when you're happy with what you have. My 2017 Honda Accord 84Kmiles. That is my baby!!!! You know what, get a townhouse and rent it out to make some money instead of wasting your money on useless luxury items. Don't waster your ability to purchase real estate when you have a wonderful job.
Sexy In Sari · Feb 6, 2023 3:10 PM
sexy, tesla is a masterpiece compared to some of which eschewed traditional designs, no doubt on that . fact is मुजी हुने खानेले मात्र चड्ने हो यो गाडी , बाँकिले त तेइ टेस्लालाइ सराप्दै बुढी बाख्रीको गाँडी चड्ने हो . जिन्दगिमा सबै तिमि जस्ता हुदैनन् जो मूजि २ ४ पैसा भयोकि थोत्रो घर हान्ने , भाडा खाने योजनामा हुन्छन . not every1 needs to worry about making " some money " they already have more than " some money" हो तेस्तैको लागि हो यो टेस्ला . i love my baby tesla . good luck with your your 2017 Honda Accord 84Kmiles. थुक्क मुजी ८४ k miles!!! कार होकी तरकारी बोक्ने truck ?you only live once . मान्छेले एकबारको जिन्दगि/जवानी तेती थोत्रो गाडीमा कसरि फाल्छ ? हुन्त येही साझामा २० वर्ष पुराना कवाडी गाडी चलाउने लंठु छन् तिमीलाई के भन्नु !
ram bhakta · Feb 6, 2023 3:47 PM
राम भक्तजी, # सबैले तपाईं भने जस्तै सोच्दैनन होला। हरेक मान्छे को प्रायोर्टी फरक होला। तपाईंलाई टेस्ला चढेर धाक लाउन मन लाग्छ होला, कसैलाई तेही टेस्ला किन्ने पैसा नेपाल पठाएर आमाबाउलाई हेल्प गर्ने सोच होला। यसरी सबैलाई एकै तरिकाले जज गर्न त मिल्दैन हो। # २० बर्ष पुरानो गाडी चढेर पनि कसैको तपाईं भन्दा बढी बैंक ब्यालन्स हुन सक्छ, तपाईंलाई के थाहा? गाडी कस्तो चढेछ? लुगा, जुत्ता कस्तो लगाएको छ भनेर मान्छेलाई जज गर्ने दिन त गए हजुर। के थाहा सेक्सीजी को नेट वर्थ तपाईंको भन्दा बढी छ कि न? यहाँ यस्तो लेख्यो भनेर सेक्सीजीलाई तरकारी बोक्ने ट्रक चढ्यो भन्न त मिल्दैन हो। तपाईंको कुरा सुन्दा त "थ्री इडियट्स" फिल्मको एउटा क्यारेक्टर को याद आयो। हुन्छ एउटा एन आर आई, ब्रान्ड ब्रान्ड को जानकार, अनी बिहे गर्न लाको हुन्छ फिल्म को हिरोइन, तर हिरोइन भन्दा उसलाई ब्रान्डेड घडी र ब्रान्डेड जुत्ताको मात्र चिन्ता भए पछि पाउछ ठुलै लात, हो तेस्तै होला हो तपाईंको पनि हालत, समयमा बिचार गर्नुस्।
Bennedict · Feb 7, 2023 6:28 PM
बेन्डिक महासयको कस्तो केटा-केटि,अपरिपक्क सोच छ .सबैले टेस्ला किन्न सक्दैन -त्यो कुरो मान्छु ,टेस्ला किन्नुको सट्टा धेरैको प्राथमिक्ता नेपाल पैसा पठाउनु , घर किन्नु ऐजन ऐजन होला त्यो पनि ठिक हो . तर मूजि आफुले किन्न सकिन भनेर तेस्तो masterpiece, cutting edge technology को गाडी लाइ नाना-भाँती भन्नु त राम्रो हैन नि . २० वर्ष पुरानो कवाडी टोयोटा चढ्नुस ठिकै छ तर आफुले किन्न सकिन भनेर तेस्तो राम्रो गाडीलाइ तथानाम भन्नु त राम्रो होइन .टेस्ला एउटा गाडी मात्र होइन, यो एक फरक सोच , भिजन र कुनै व्यक्तिको त्याग, तपस्या,साधनाको सुन्दर उपहार हो ब्रहमाण्डको लागि . " २०बर्ष पुरानो गाडी चढेर पनि कसैको तपाईं भन्दा बढी बैंक ब्यालन्स हुन सक्छ, तपाईंलाई के थाहा? -येही सोचको म बिरोधि हु , मुजी मर्दा तेही बैंक ब्यालेन्स सिरानी हालेर लानु हुन्छ ? एक बारको जिन्दगि हो ,तपाई संग सिमित समय छ ,समयको महत्तो बुझ्नुस . "थ्री इडियट्स " को कुरो उठाई हाल्नु भयो, मुजी तपाईले त्यो मुभीको " सार " नै बुझ्नु भएको छैन . तेस्को सार यस प्रकार छ - "हमको कल कि फिकर सताति वो बस आजका जसन मनता हर लम्हेको खुलेक जिता था वो "
ram bhakta · Feb 7, 2023 7:18 PM
राम भक्ते मेरो तेस्ला किन्नी हो ?? २०१९ मा किनेको मैले। मायिल्स १५२००० सस्तो मा दिन्छु तलाई।
Tesla guy · Feb 7, 2023 7:25 PM
टेस्ला गे - तँ मुजीको अफर पढेर मलाई १०७ को ज्वरो आयो . तैले मलाई तेरो १९ को कवाडी १५२ k माइल्सको थोत्रो गाडी किन्ने सम्झिस? दुइटा कुरा भन्न चाहान्छु १ ) म गाडी हतपत किन्दिन, lease गर्छु तेसैले ३०-३५ k miles भन्दा बढी कुदेको गाडी चलाउदिन २) मेरो २२ को Y छ अनि cybertruck pri -book छ ३) धन्यवाद
ram bhakta · Feb 7, 2023 7:37 PM
Ta [Disallowed String for - use not allowed] 💩 poosni kaam garchas ki kya ho ?? Model Y .. cyber truck ko dhaaak dekhauchas. Sakchas bhani model Y ko pic raakh ta yaha .
Tesla guy · Feb 7, 2023 7:52 PM
राम भक्तजी, मैले टेस्लालाई नराम्रो भनेको छुइन। तपाईंले भनेजस्तो एक फरक सोच, भिजन, कसैको त्याग, इन्टेल्लिजेन्सको फल हो, यो म मान्छु। तर टेस्ला हाँकेनन भनेर अरुलाई चै तपाईंले तथानाम भन्न पाउनुहुन्न, मेरो भनाइ तेती हो। अस्ती भर्खर एउटा इन्डियन डक्टरले पुरै परिवार समेत क्यालिफोर्नियाको पहाडबाट जानाजानी गाडी हुइकाइदिदा गाडीमा भको आफु, श्वासनी, दुबै बच्चा २५० फीटबाट खस्दा पनि सबै बाचे, अहिले इन्भेस्टिगेशन गर्दा टेस्लामा चढेको भएर यस्तो भको भन्ने पनि पढे। आई डोन्ट डिनाइ व्हाट टेस्ला क्यान अफर, तर हर कोहीले टेस्ला लिनै पर्छ त म भन्दिन, जस्तो तपाईं भन्नुहुदैछ। सबैको फाइनन्सियल स्थिती फरक हुन्छ अनी तपाईं कसैले कती पुरानो गाडी चढेको या घरको मर्मत काम आदी काम पनि आँफै गरेको भन्दै बिल्ला मारी बस्नु हुन्छ। तपाईं आफु त अती नै ईलिट र हाइ एन्डको लाइफ बिताउछु, मेरो जस्तो सोच कसैको छैन भनेर ढिपी गरेको गरै किन गर्नुहुन्छ हजुर? यो त अती नै सेल्फ सेन्टर्ड कुरा भो नी। 'थ्री इडियट्स'को सार धेरै छ, अब जसले जे देख्छ तेही लिन्छ होला, तपाईं अब सधैं आफ्नो मात्र खुशी सोच्ने मान्छेले तेस्तै सार मात्र देख्छ त हामी के भन्ने? यो त अली कन्भिनिएन्ट तरिका भएन र?
Bennedict · Feb 8, 2023 2:55 PM
Beni: you have heard it right " a barking dog seldom bites/ all empty vessels make more sounds. His very first thread proves what kind of person he is and what ever you write has no meaning and effect on him.
logan · Feb 8, 2023 3:58 PM
मलाई त ब्याट्री बाट चल्ने गाडीहरु त खेलाउन जस्तो लाग्छ ,कति खेर ब्याट्री सकिन्छ भन्ने एक किसिमको डर भै राख्ने मनमा . फेरी यो टेस्ला त "हाइप " नै ज्यादा हो आइफोन जस्तो जबकि बजारमा अरु गाडीहरु कति सस्तो र राम्रो पाइयिञ्छ. hyundai ioniq 5 , 6 कै कुरा गरौ न कति सस्तो र राम्रो छ . येति भनि रहंदा मैले चै खासै टेस्ला चलाउने मौका त पाको छैन अम्रिकामा . नेपालमा हुदा एकजना पोखराका डाक्टर दाइले टेस्ला base किन्नु भाको थियो तेही चलाको हो , पैसा अनुसार गुरस्तर राम्रो लागेन . मर्दले त V 8 ट्रक चलाउछ हो vroom vroom , टेस्ला फेल्सा त आइमाईले चलाउने हो तरकारी फलफुल किन्न जादा र छोरा छोरि लाइ स्कुल छोड्न जादा , व्यक्तिगत विचार .
edv2023 · Feb 8, 2023 5:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion