सम्बन्ध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिमीले दिलमा लात हान्यौ कुनै गुनासो छैन । रक्सीको मातले खुट्टा लडबडाउनेलाई वैशाखी काम आउदैन त्यो मीठो नास्ता खान तिमीले गणित जान्नुपर्छ बाबु । मेरो १ लिटर पसिनाले १पाउ काजु बदाम आउदैन निःशुल्क नाक काट्न चोक चोकमा बसेकालाई धन्यवाद छ। यहा जरुरत परेपछि सित्तैमा कपाल काट्ने हजाम आउदैन तिमीले बुझ्नुपर्थ्यो यो मनका केही कुराहरू पनि। चुम्बक आफैले नतानेसम्म जबर्जस्ती जोडिन फलाम आउदैन Smriti malla

Smriti-malla · Jan 24, 2023 8:49 PM · 6,862 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion