News Summary from Nepal for Saturday, January 28, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Limited charging stations remain a concern as electric vehicle purchases catch on Nepal Electricity Authority is installing 51 charging stations with the private sector also coming up with their own plans. President Bhandari assigns Home Affairs portfolio to Prime Minister Dahal Prime Minister Dahal is also holding Forest and Environment and Youth and Sports portfolios. Rabi Lamichhane’s supporters stage protest in Kathmandu Protestors marched from Maitighar Mandala to New Baneshwar demanding the Supreme Court revoke its verdict on Lamichhane’s citizenship. Villagers in Gulmi lose night’s sleep for water The village of Painyunpata has 18 households and each household takes turns every hour to fill their pots at the public tap. News from Nepal - Home | Ratopati मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई  बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल, बैठक छाडेर हिँडे सहयात्री  यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड  पार्टी अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस  काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ  कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा  ‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’  राजनीतिक समिति बैठकका लागि जसपाले गर्‍यो एजेन्डा तय  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेका समर्थकको प्रदर्शन (तस्बिरहरू) आफ्नो चाहिँ बिहे कहिले हो नि, किन ढिलो? साताका तस्बिर पैसा कमाएर कता राख्छस्? पोखरा जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी: नेपाली सेना साढे ३ करोड लगानीमा चरिकोटमा 'होटल दृश्य' सञ्चालनमा मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily रवि लामिछानेका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन रवि लामिछानेका समर्थकले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । रवि लामिछानेमाथि शुक्रबारको सर्वोच्च अदालतको फैसला खारेज गर्नुपर्ने भन्दै उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । अस्ट्रेलियामा रेडियोधर्मी पदार्थ राखिएको क्याप्सुल हरायो अस्ट्रेलियामा रेडियोधर्मी पदार्थ रेडियोएक्टिभ सिजियम-१३७ ले भरिएको एउटा क्याप्सुल हराएको छ । अग्नि नियन्त्रण तथा आपत्कालीन सेवा पश्चिमी अस्ट्रेलिया राज्यका अनुसार एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा न्युम्यान र पर्थबीचको ठाउँमा क्याप्सुल हराएको हो । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jan 28, 2023 10:10 AM · 1,089 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion