हाम्रा बाजेका पालामा सानो उमेरमा छोरा छोरीको बिहे गर्ने चलन थियो , बिस्तारै उनीहरु बीच लभ हार्मोन बढ्दै जाने हुँदा यिनी हरुको राम्रो सम्बन्ध कायम हुनु पर्ने हो | आज भोलि केटा केटिहरु को जान पहिचान भएर बिबाह गर्ने चलन आएको छ | जो बिहे गर्नु अघिनै लभ हार्मोन सक्रिय हुने हुनाले यिनी हरुको दाम्पत्य जीबन झनै सुखमय हुनु सहयोग गर्नु पर्ने हो | साररिक आकर्षण बाट सुरु भै लब हार्मोन मा ब्रिद्दि नहुने हो भने के होला त ? त्यसको जलंत उदाहरण तालुकिबुडि अनुसार : बच्चा पाए पछि बुढोले अर्कीलाइ ठोक्यो भनि लेखेको कुरामा कहिँ यिनको बुढाको लब हार्मोन घटेर भुई छुन पुगेर त होकि ? प्रश्न उठ्छ : तेसो भए पास्च्यात्य मुलुकमा पाप्पर्चुके ( डिभोर्स ) किन ज्यादा हुन्छ ? लभ हर्मोन कमि भएर होईन अरु हार्मोन हरुमा आएको उथलपुथल र धैर्यता पिधमा पुग्ने संगै डिप्रेशन आदीईत्यादिले ठुलो भूमिका खेलेको हो कि? एउटा अचम्म को कुरा चै "सास भी कभी बहु थि " भन्ने उखान नेपाल भारतमा सुनिनुका कारण यो लभ हार्मोन चै रगतको नाता मा मात्र ठिक तरिकाले लागु हुने भएर हो? नत्र दाइजो ल्याएन र दिएन भनेर बर्सेनी हजारौ को सख्या मा आत्महत्या गर्ने बाध्यता सृजना गरिदिन्छन ? एउटा अचम्म को कुरा सुन्न पुगे : बुढा बुढी ( couple) बीच ९० -९५ प्रतिसत कुरा कानी मिल्छ भने त्यो घरको सुख शान्ति उनीहरु बाहेक अरुले पाउदैन | त्यो मेरो बुबाको कजन जो पेशाले अवकासी डाक्टर ले सुनाउनु भएको कुरा हो | गाउमा एउटा परिवारले बुहारीलाई बोक्सी भनेर र बनाएर लेखेटे पछि अर्कीलाई पनि तेसै गर्न थाले पछि दोश्री बुहारीले चै अन्स नलिई घर छोड्दिन भनेर अडान लीई र छोरा मा पनि लभ हार्मोनले काम गरेकै कारण अन्स लिई छुट्टै बसेको छ रे | तेसैले तपाइँ Couple बीच १०० प्रतिसत कुरा मिल्दैन भने खुशी हुनुस | के यहि लब हर्मोन को कारण मानिस हरुमा Sympathy, Empathy र Hate कम बेसी हुने हो ? साझामा छिर्ने हरु धेरै जसोको लब हार्मोन कमि भएकै कारण लडने , भिड्ने खुट्टा तान्ने मात्रमा सिमित नभई झड्केलो भिनाजु ठानी तुरिनै काटन खोजने हरुको संख्या बढेको हो ? लभ
Logan · Jan 29, 2023 10:39 AM · 8,587 views
Logan ji malai lekh ekdum man paro. हुन पनि तपाई ले धेरै कुरा यो पोस्ट मा लेख्नु भए को हुन हुन्छ | हजुर बा को बेला मा प्रसङ्ग को कुरा गर्न पर्दा communication channel हरु एक्दुमै कम थिए | Aile ko samaya ma samajik sanjal haru ek prakar le distraction hundai gai raheko cha jas le garda sukha ma ali kami mai cha aile ko sandarva ma. सायद समाज पैला वन्द स्वोतन्त्र हुन गएको पनि एक कारण हुन सक्छ| धन्यबाद लेख पस्किनु भाको मा |
taremam_bhai · Jan 29, 2023 11:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion