News Summary from Nepal for Saturday, February 4, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Four Bangladeshi nationals arrested while trying to enter Nepal illegally They had made a bid to enter Nepal by presenting fake identity cards. Nepal asks Malaysia to apply 'zero-cost' migration policy As per the 2018 pact, Nepali workers are exempt from paying service charges, airfare, visa fee, and medical check-up and security screening costs. Air connectivity between Bhairahawa and Colombo discussed Also investment in hydro projects in Nepal were discussed as Foreign Minister Paudyal meets Sri Lankan leaders in Colombo Life and Legends under the Miaoying Temple Having survived the Cultural Revolution, the White Dagoba, which was designed by the Nepali architect Arniko, is the oldest and largest Tibetan Buddhist shrine in China and perhaps the last remaining building of the Yuan Dynasty in Beijing today. News from Nepal - Home | Ratopati मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई  बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल, बैठक छाडेर हिँडे सहयात्री  यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड  पार्टी अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस  काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ  कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा  ‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’  राजनीतिक समिति बैठकका लागि जसपाले गर्‍यो एजेन्डा तय  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ: गगन थापा गठबन्धनभित्र खटपट सुरू भइसक्यो: माधव नेपाल 'शाहरूख खान अभिनेता होइनन्, मान्छेका भावना हुन्' बलात्कार अभियुक्तलाई कुनै खालको उन्मुक्ति ग्राह्य हुन सक्दैन- कांग्रेस उपसभापति खड्‍का  उनीसँग एक सुनौलो दिन विमानस्थलको सुधार चित्तबुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस्ः मन्त्री किराँती साताका क्लिक (तस्बिरहरू) २१ प्रतिशत बढेको सेयर बजारमा आठ प्रतिशतको करेक्सन  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भारतीय कार्ड बनाएर नेपाल छिर्न लागेका चार बंगलादेशी पक्राउ भारतीय नक्कली आधार कार्ड देखाएर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार बंगलादेशी नागरिक शुक्रबार नेपाल–भारत सीमाको पानीट्यांकी नाकाबाट पक्राउ गरेका छन् । 'सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले दु:ख पायो' नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकायले एकअर्कामा समन्वय नगर्दा निजी क्षेत्रले दु:ख पाएको बताएका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहारण दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले प्रोजेक्ट सुरु गर्नुपूर्व मन्त्रालय, विभाग र सरोकारवालाबीच समन्वय नहुँदा विमानस्थल चल्न नसकेको बताए । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 4, 2023 10:10 AM · 984 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion