फलानो, चिलानोले पनि घर किन्यो (नेपालमा बनाइन्छ बिदेशमा किनिन्छ) भन्दै हात मलेर बस्ने ( रिसेसन आउँला र घर किन्न खोज्ने) हरु रेन्टमा बस्दाको आनन्द तपाईं हरुले बुझ्न सक्नु हुन्न | यो कुरा नमरी स्वर्ग देखिन्न वा नभोगी थाहा हुन्न भन्ने उखान सँग ठ्याक्क मिल्छ| घर किन्न खोज्ने हरु DYI मा कती चाख छ ले तपाईं हरुको वालेटमा कत्रो Dent हुन्छ भन्ने कुरा जनाउछ | २० डलर र लन्च ख्वाउछु लौ मेरो सानो Plumbing मा सहयोग गरिदिनुस् भन्ने बिग्यापन वा अनुरोध पनि यही साझामा देखिएको थियो| नारी छाम्न आएको मात्रै १०० माथि लिन्छ भन्दा कर्पोरेट काम छोडि Plumbing मा जान्छु भनेको पनि पढ्न पाइेको थियो| एक जनाले नेपाली परिवारलाइ घर भाडामा लगाएको कुरा पढ्दा शायद उन्लाई घरमा साधारण ठोक ठाक गर्न आउछ जस्तो लाग्यो नत्र भने न्यु ह्याप्शायरमा बस्नेले बहु-परिवार बस्ने घर किनेका थिए दुई बस्र पुग्न नपाउदै बेच्नु पर्यो रे कारण भाडामा बस्नेले हरेक समस्यामा फोन मारी हाल्ने अनी ठीक गर्ने मनिषले हेर्नु र फिक्स गर्दा रेन्टको आम्दानी तेतै तिर ठीक्क भएर हो कि ? रेयल स्टेट एजेन्ट राख्दा तुरुन्तै मर्मत गर्न आउने हुँदा बिल पनि प्रिमियम नै हुन्छ| चिसो पनि नेगेटिभ २० पुगेको बेला Tankless हिटरले तातो पानी दिन छोडेको कुरा बिहान मात्रै थाहा पाए | युट्युबमा केही छ कि भनी हेर्न खोजेको नयाँ product हुनाले त्यो ब्राण्ड को बारे एउटा पनि छैन | बेसमेन्टमा हेर्न पुगे, हेरेर मात्रै हुँदैन रहेछ | हेयर ड्रायरले ड्राई गर्ने सल्लाह पनि टाउकाको दबाइ नाईटामा लगाइ जस्तो मात्रै हुने भयो कुन चै पाइप तताउने ? भान्सामा Ceiling Exhaust राख्नु पर्यो भनी Electrician लाई बोलाएको थिए उस्को भनाइ अनुसार अलिक न्यानो हुन दे अनी आँफै किक गर्ला र तातो पानी आउँला भनेको हुदा कुराइ मात्र हुँदै छ , plumber बोलाउनलाई पनि मंगलबार सम्म कुर्नु पर्ने भयो | साथी हो घर हुने हरु प्रती इर्स्या डाह नगर्नुस् उनिहरुको आफ्नै कथा र ब्यथा हुन्छ | रेन्ट बस्नुस् मर्मत सम्भारको चिन्ता लिनै पर्दैन, मध्य रात भए पनि बनाउन आउछ र बिलको चिन्ता पनि गर्नु पर्दैन , तपाईंको वालेट बाट जाने मासिक रेन्ट मात्र हो| बोतलमा दुध किन्न पाइने बेलामा गाई पालेर दुध खान खोज्नु हुँदैन भन्ने हरुको कुरा जायज छ |
Logan · Feb 4, 2023 10:48 AM · 2,196 views
कैले मुजी स्वास्नीले अन्डा खान पाइन भनेर साझां रुन्छस , कैले गाडी थोत्रो भयो भनेर रुन्छस , कैले मुजी घर थोत्रो भयो भनेर रुन्छस, तेरो जिन्दगि रुदा रुदै बित्ने भयो भक्ते . म संग २टा अन्डा छ , बुडी लाइ पठाई दे खान भक्ते ! Last edited: 04-Feb-23 10:22 PM
ram bhakta · Feb 4, 2023 11:16 AM
Nepal maa ta aafaile banaaeko ghar thie. bideshmaa arule banaaeko ghar nai kinnu parne taile bujheko chhainas, mathi lekhe jati maatrai bujha. kahi recession aulaa bhani basne tai ta hoiinas ?
logan · Feb 4, 2023 12:09 PM
मुजी अन्डा महँगो भयो, परिवारलाइ अन्डा खिलाउन सकिन भनेर साझां रुदै थियिस त भक्ते, म संग दुइटा अन्डा छ तेरी बुडीले खुब मन पराउछें, के भन्छस भक्ते ? पठाउछस म काँ अन्डा खान भाउजुलाइ ?
ram bhakta · Feb 4, 2023 5:33 PM
मान्छे के पड्छन के बुज्छन अनि कस्ता कस्ता जबाफ फ़र्काउछन | चिसो को मापन संगै डेरामा बस्नुका फाइदा बारे कोरेको हु , गर्लफ्रेन्ड कि आमा संगको सम्बन्ध होइन , पाखनडिको झुण्डले साझा पागलखाना मा परिबर्तन भएको छ | इल्र्क्त्रिसिअन ले भने अनुसार तापक्रम बढे पछि तातो पानि आउँ सुरु गर्यो | I deleted Ram bhakte's edited comment which was very inappropriate. Last edited: 05-Feb-23 12:28 PM
logan · Feb 4, 2023 9:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion