I had a question about my tax return
laffinbuddha · Feb 12, 2023 5:19 AM · 11,614 views
Professional people do not comment on Sajha (my personal observation), they know " eating getting nothing , leather cap putting". Many answer you can get from IRS site, you need to go through it. It's worth of doing it because you have to file taxes for life. But those who keep their eyes on Sajha and have faced similar situation may suggest something. Last edited: 12-Feb-23 04:42 PM
logan · Feb 12, 2023 10:31 AM
समस्या/ प्रस्न के हो सिधै राखे हुन्छ . तिमिलाइ ठुलो लाग्ने समस्या अरुको लागि सामान्य हुन सक्छ , tax professional नचाहिन पनि सक्छ . tax को बारे राम्रो जानकारी भएका यहाँ धेरै छन् , यहाँ बाट धेरै जानकारी लिन सखिन्छ प्रस्न राखेर त हेर . प्रस्न राख्नु भन्दा पहिले सर्त राख्न थाल्ने हो भने तिम्ले जवाफ पाउने येस्तै चरम निरासाबादी, जिन्दगि पिडित लोगनेहरु जस्ता बाट नै हो . यस्ता रित्ता गाग्रीहरुबाट आउने जवाफलाइ इग्नोर गर्दै जानु पर्छ . एउटा कुखुराको फुल किन्न नसकेर घरमै पोथी पाल्ने लंठूले निरासाबादी जवाफ बाहेक अरू केहि दिन सक्दैन. प्रस्न राख , जवाफ मिल्ने छ . ram bhakta
ram bhakta · Feb 12, 2023 11:29 AM
still seeking a real professional who could probably solve my query. plz let me know if anyone is available
laffinbuddha · Feb 12, 2023 9:36 PM
In Sajha, a dog can practice medicine and cat can practice law. Therefore, how would you know that the professional assisting you is a legitimate professional when it might just as easily be a donkey!!
Sexy In Sari · Feb 13, 2023 8:32 PM
जाबो एउटा प्रस्न सोध्न पनि के दुलही लजाको जस्तो लजाई राख्नु भाको ब्रो? सासु आमा संगको सम्बन्ध बारे लेख्ने त मैले यही साझँl भेटेको छु , तपाई जाबो tax प्रस्न सोध्न डराई राख्नु भाको छ . अम्रिकामा confidence भएन भने चै घर-दुलही भएर बस्नु पर्छ, धेरै घाटा हुन्छ ब्रो अघि बढ्न .
ram bhakta · Feb 13, 2023 10:18 PM
लाफिङजी, रियल ट्याक्स प्रोफेशनलहरु त साझामा कम नै आउछन होला। झन उसै त साझामा हल्का, उत्ताउला, र छाडा कुरा हुने ठाउँ भको छ। सिरियस कुरा नहुने हैनन, प्रोफेशनल ब्यक्तित्वहरु नआउने हैनन, तर कम बोल्छन, यहाँको नौटन्की हेरिवरी जान्छन, अब के भन्ने यस्बारेमा? राम भक्तजी, "जाबो एउटा प्रस्न सोध्न पनि के दुलही लजाको जस्तो लजाई राख्नु भाको ब्रो? सासु आमा संगको सम्बन्ध बारे लेख्ने त मैले यही साझँl भेटेको छु" तपाईंले कसको कुरा गर्नुभको? त्यस्तो घ्रिणित कथा (जहा आमा-छोरिलाई दिदी-बहिनी भन्दै यौन संपर्क गरेको) त्यो कथा लेख्ने मान्छे त तपाईं आँफै हो नि हैन र? कि बिर्सनु भो तपाईं अहिले कुन अवतारमा छु भनेर? लोल। कहिले काही धेरै बोल्न पनि हुन्न के। आफ्नै क्षती हुन्छ हो। के भन्ने के।
Bennedict · Feb 14, 2023 10:48 AM
निर्लज्ज को ओखति हुदैन अनि साझा भनेको बाह्रै महिना सिबरात्री मनाइने र नग्गा हरु को जमात ले भरिदै छ | कमेन्ट को कुरै नगरौ , धागो खोल्नु पनि बेकार हो |
logan · Feb 14, 2023 12:40 PM
"महि माग्ने तर ढुङ्ग्रो लुकाउने"उखान यिनिलाई लागु हुन्छ |
Logan · Feb 19, 2023 9:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion