News Summary from Nepal for Sunday, February 12, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Election Commission announces Chitwan-2 by-election on April 23 The House of Representatives seat from the constituency has remained vacant after a Supreme Court verdict stripped Rabi Lamichhane’s lawmaker status. Government announces public holiday on Monday to mark People’s War Day CPN (Maoist Centre) which led the armed insurgency has been marking the People’s War Day on the first day of the Nepali month of Falgun every year. Newly appointed ministers of Lumbini take oath of office and secrecy Chief Minister Giri gives the cabinet full shape exactly one month after taking an oath to the post on January 12. Prime Minister invites protesters seeking justice for Nirmala Kurmi for talks on Monday The women from Banke have been staging a sit-in at Maitighar in the Capital for the past 46 days. News from Nepal - Home | Ratopati मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई  बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल, बैठक छाडेर हिँडे सहयात्री  यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड  पार्टी अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस  काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ  कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा  ‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’  राजनीतिक समिति बैठकका लागि जसपाले गर्‍यो एजेन्डा तय  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सौराहाको सडकमा सुरू भयो फुड फेस्टिवल ज्ञानेन्द्र शाहीको प्रश्न- सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन राष्ट्रपतिको सवारीका बेला म जाममा थिएँ, सांसदको लोगो छोप्नुपर्‍यो: रघुजी पन्त (भिडिओ) राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा ल्याउन छलफल भइरहेको छ: राजेन्द्र लिङ्देन (भिडिओ) कर्णालीमा फैलिँदै लागुऔषध कारोबारीको जालो टर्कीमा धमाधम पक्रन थालियो भूकम्पले भत्किएका भवन बनाउने ठेकेदारलाई भगतसिंह कोशयारीले दिए महाराष्ट्रको राज्यपालबाट राजीनामा राष्ट्र बैंकबाट नीतिगत सहजीकरणको आशामा रहेकाहरू निराश, नेप्सेमा दोहोरो अंकको उच्च गिरावट मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सबै सामुदायिक विद्यालयमा निर्वाचन विशेष जागरण अभियान सञ्चालन गर्न राष्ट्रपति भण्डारीको आग्रह राष्ट्रपति विद्यादेवी भण्डारीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन देशभरका सबै सामुदायिक विद्यालयलाई लक्षित गरी विशेष जागरण अभियान संचाललन गर्न आग्रह गरेकी छन् । निर्वाचन आयोगको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रतिवेदन बुझ्दै आइतबार राष्ट्रपति भण्डारीले निर्वाचनमा सबै मतदाताले निर्वाधरुपमा मतदान गर्न पाउने व्यवस्थाको सुनिश्चितता गर्न आग्रह गरिन् । भारतसँग कूटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सहज छैन : महानिर्देशक अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँग कूटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Feb 12, 2023 10:10 AM · 1,688 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion