मेयर साब London तीर र्याप गीत गाउदै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Khaobaadi_Netaa · Mar 24, 2023 7:54 PM · 7,734 views

3 Replies

गरीब को चमेली बोलिदिने कोई छैन भने खाते ऐले UK मा बुडी लिएर गएछ । Routiney तोर्पे पनि अमेरिका छिरेछ । हुनत जस्तओ जनता त्यस्तै नेता भनेको यै हो | चोर को अनुहार हेर्नु पर्यो भन्ने आफ्नो थुतुनो हेर्दा हुन्छ अरु लाई सरपनु भन्दा अगाडि। Opprtunitistic Nepali

xkavrepalanchok · Mar 25, 2023 6:41 AM

Are you referring to yourself? "चोर को अनुहार हेर्नु पर्यो भन्ने आफ्नो थुतुनो हेर्दा हुन्छ अरु लाई सरपनु भन्दा अगाडि।"

logan · Mar 25, 2023 10:53 AM

त्यो मैले काठमाडौं को महा राजा बालेन् शाह र मीडियाको नाममा अर्को कलंक Routiney लाई भनेको हो । मैले मुख ले प्याच जे भन्ने पनि जस्तो नराम्रा कुरा गरे पनि म अरू पाप चिताउने , अरू को घर भत्काउने काम गर्दिन |

xkavrepalanchok · Mar 25, 2023 11:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion