Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Karnali Chief Minister Sharma wins trust vote Sharma received 38 votes in the 40-member provincial assembly. Patan High Court orders KMC to stall demolition drive On March 25, KMC had issued a notice ordering that structures built illegally by encroaching on public land be removed within a week. In watershed moment, Trump indictment sets US on uncertain course Trump, 76, said he was “completely innocent” and accused Manhattan District Attorney Alvin Bragg, the Democrat who led the investigation, of trying to hurt his electoral chances. Accidents, insurgency blamed for rise in disabled population Activists say disabled numbers could be more than reported. News from Nepal - Home | Ratopati मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल, बैठक छाडेर हिँडे सहयात्री यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड पार्टी अध्यक्ष नेपाललाई कसैले पनि राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन : नेकपा एस काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा ‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’ राजनीतिक समिति बैठकका लागि जसपाले गर्यो एजेन्डा तय Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नवनियुक्त मन्त्रीहरूले लिए शपथ कोशी नामविरूद्ध बृहत् नागरिक आन्दोलनको संघीय मार्च (तस्बिरहरू) सरकारबाट बाहिरियो जनमत पार्टी, मन्त्री खानले बुझाए राजीनामा मिटरब्याज पीडितलाई आजै प्रधानमन्त्रीले भेट्ने सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं: प्रधानमन्त्री तीन महिनामा बेथिति रोकिएको छ, धेरै काम भएका छन्: प्रधानमन्त्री प्रचण्ड कोइराला पक्षले दिएन मन्त्री हुनेको नाम, कांग्रेसबाट अहिले ४ जना मात्रै मन्त्री! रेसुंगा नगरपालिकाले सुरू गर्यो लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एकीकृत समाजवादीलाई हरिबिजोग पार्ने ओलीको षड्यन्त्र फेल : अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको ‘ललीपल’ देखाएर एमाले अध्यक्ष केपी ओलीले आफू र आफ्नो पार्टीलाई ‘हरिबिजोग’ पार्ने षड्यन्त्र रचे पनि आफूले फेल गराएको बताएका छन् । कांग्रेससहित नयाँ ५ दल समेटेर सातौं पटक मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । News of Nepal अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४ देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग सभापतिको मतगणना आज राति १० बजेबाट न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Mar 31, 2023 10:10 AM · 1,557 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion