गुलेहरु, नेपालाँ ३२" टिभी लानु पर्ने आवस्था आयो, यतै किन्दा ठिक होलाकी कतार, दुवै तिर ट्रान्जिटाँ किन्दा सजिलो पर्ला त ? पृष्टभुमि : मुजी पहाडको घर रुघ्ने मा'लदाइ लाई बिदाइ गर्नु छ,ज्यादै पुरानो र बफादार मान्छे तर मुजी लठ्याब्रो, एकहोरो काटी-कुटी लोगने जस्तो .उनका स्वास्नी छोरा छोरी छैनन, नत्र हाम्रो लोगने नै उनको छोरा हुन् जस्तो लाग्ने गरि यी दुइको बानी-व्यहोरा मिल्छ . उनले मलाई निकै अघि देखि अम्रिका बाट एउटा टिभी ल्याइदे भनेर भनेको भ`नै छन् मैले हुन्छ, हुन्छ भनेर टालेको टालै छु . तर अब टाल्ने अवस्था छैन ,उनि हाम्रो घर छोडेर जादै छन् . माग फेरी ३२ इन्च कै छ र अम्रिका बाटै ल्याउनु पर्ने छ . झुक्याएर नेपालमै किनेर अम्रिका बाट ल्याएको भनौ भने बूढा एरपोर्टमै आइ पुग्छन रिसिभ गर्न, त्यो बेला टिभी देखेनन् भने चित्त दुखाउछन .यस्ता लठेउराहरुको ऋष, इमोसन ज्यादै कडा हुन्छ. फेरी मेरो उनलाई झुक्याउने मनशाए पनि छैन .बाल्यकाल देखिको भावनात्मक ,आत्मिय सम्बन्ध छ . हाम्रो बुढो घर, खेति पाती ,गाइ बस्तु कुरेर जिन्दगि कटाउनु भयो ,मैले मुजी नाथे एउटा टिभी पनि लगेर दिन सकिन भने त मेरो मुजी कुकुरको जुनी हुन्छ . मुजी, टिभी त लाने तर पाखेले जस्तो ३२ इन्चको टिभी कसरि पोको पारेर लाने ? मेरो हुनेवाला ससुराले देख्यो भने के भन्ला? मैले टिभी बोकेर नेपाल जान लाग्या निउज् टिक-टकाँ भाईरल भयो भने के होला ?यस्ता कुराले सारै नर्भस बनाउछ भन्या . मुजी नेपालकै एरपोर्ट भित्र टिभी किन्न पाइन्छ कि पाईदैन होला ?
ram bhakta · Apr 11, 2023 3:07 PM · 26,924 views
लोगनैको जस्तो बानी बेहोरा भाको लठठेउरोले अस्ति को दशैं मा सोनी को ४८ ओ एल इ डी टिबी बाकसा हालेर लगेको छ। त मुला चै ३२ इन्ची को टिभी लान नाटक गर्छस।
Tesla guy · Apr 11, 2023 4:19 PM
यो साझा मा मेरा झड्केला सालाहरु धेरै नै रहेछन् , जाठिहरु चिकान पाए पछि ढुक्क बस्नु नि झड्केलो साला हरुलाई सबै कुरा बताई सकेछन | होईन एउटा चै प्याकिङ्ग गर्ने बेलामा आएको थियो | मरंच्यासे , खाने बेलामा थुनेर राखे जस्तो जाठोले कुखुरा साप्रा हान्ग्रा ले खाए झैँ गरि खाएको थियो | यो भक्ते चै कुन चै जाठिको सिब्लिंग पर्यो | लाटा छोराले बाउलाई जिस्क्याउछ भन्थे यो हरामी झड्केला साला हरु मेरो नाम नलिई पानि पनि छिर्दैन कि क्या हो |
Logan · Apr 12, 2023 10:15 AM
Nepal ma kinna sakdainas ki kya ho? Nepal mai paucha ta sabai kura
shekhar143 · Apr 12, 2023 11:26 AM
if you are not kidding - Nepal ko 220 V electricity ma america ko 120 v tv connect garna milla? just a curiosity.
euta_nepali · Apr 12, 2023 10:44 PM
modern electronics works on 110-220v without any issue . i got you , we had times when we needed circuit breaker for 110 to 220 conversion n vice versa
ram bhakta · Apr 13, 2023 9:18 AM
The system used in TV in USA is NTSC and Nepal is PAL. So pretty sure you will also have to buy a NTSC to PAL converter unless you are planning to use just the HDMI cable and use it as a monitor. https://en.wikipedia.org/wiki/...
Taco Burrito Salsa · Apr 14, 2023 3:05 PM
Using two or three 32 inch TVs as gaming monitors for flight simulator would be cool for flight sim enthusiasts like me.
Khaobaadi_Netaa · Apr 14, 2023 5:51 PM
Bhakte is having great time in Nepal, enjoying chodanam budhi woman. You know what i am talking about, it is according to his post " having sex with girlfriend's mom"
logan · Apr 21, 2023 3:36 PM
लोगनचा, भाउजुलाई ठिक छ ? टाईम मिलएर भेट्न आउँछु भन्दे है।
Cid Bennet · Apr 21, 2023 4:13 PM
तेरी घरमा खुसि छाएको देखिस , त्यो ६९ को करामत हो |
logan · Apr 21, 2023 9:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion