Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Lure of easy money leads Nepalis into traps of online fraudsters The scams mainly take place through social media outlets like Facebook, Twitter and Instagram or through websites such as Google and Yahoo!. Economy relapsing after impressive post-Covid recovery, data shows Nepal’s economy grew by 0.8 percent during the first quarter of the current fiscal year, the National Statistics Office said. Districts of Lumbini province are caught unprepared by wildfires every year Lack of coordination and shifting of the blame between authorities have resulted in a slipshod approach to wildfires. Overthinking: Strength or weakness? The issue here is not that we overthink. It is whether or not we have control over these thoughts. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरूद्ध प्रदर्शन (तस्बिरहरू) अस्पतालहरूले पार्किङ शुल्क उठाउने गरेकोमा स्वास्थ्य मन्त्रालयको चासो मुलुकको अर्थतन्त्र बाहिर भनिएको जस्तो कहालीलाग्दो अवस्थामा छैनः अर्थमन्त्री महत छत्तीसगढमा माओवादीले थापेको एम्बुसमा परी १० सुरक्षाकर्मीको मृत्यु एक लाखमा थालेको 'ओहो', वर्षमा ४ करोडको बिक्री 'निजामती कर्मचारी संगठन विघटन र अख्तियारमा दलको भागबन्डा अन्त्य हुनुपर्छ' (भिडिओ) संवैधानिक परिषदमा प्रधानमन्त्री असहमत हुँदा पनि बहुमतबाट निर्णय गर्न सक्ने प्रावधान राख्न एमालेको अडान मेन्छियाम हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बामदेव गौतमको मनोनयनविरुद्ध निवेदनमा सर्वोच्चले मगायो बहस नोट बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले साढे दुई वर्षपछि सुनुवाइ सकेको छ । बुधबार संवैधानिक इजलासमा सुनुवाइपछि बहस नोट मगाउने आदेश भएको छ । सरकारको ढुकुटीमा खर्च गर्ने पैसा छैन : मिनेन्द्र रिजाल सरकारको ढुकुटीबाट खर्च गर्नका लागि अहिले ४ खर्ब रुपैयाँ नपुग्ने देखिएको कांग्रेस नेता मिनेन्द्र रिजालले बताएका छन् । कान्तिपुर इकोनोमिक समिट 'अर्थतन्त्रमा अवरोध: नियत कि नियति ?' तेस्रो सत्रमा बोल्दै कांग्रेस नेता रिजालले यो आर्थिक वर्ष २ खर्ब २० अर्बभन्दा बढी पुँजीगत खर्च गर्न सक्ने स्थिति नभएको बताए । समितिहरूले पूर्णता नपाउँदा संसद्को भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलहरूले संसद्का समितिहरुलाई पूर्णता दिन ढिलाइ हुँदा संसद्प्रति सरकार जिम्मेवार नभएको बताएका छन् । बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नुपर्ने र संसद्मा उठेका विषयहरूमा मन्त्रीहरुलाई जवाफदेही बनाउनुपर्ने बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Apr 26, 2023 10:10 AM · 1,173 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion