Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Arrest warrant issued against former minister Top Bahadur Rayamajhi and his son on fraud case Police on Wednesday arrested Secretary Pandey of the Vice President’s Office as a part of the investigation into a case which involved duping people on the pretext of sending them to the US. Nepal keeps downgrading economic growth projection The latest estimate is 1.86 percent, down from 4 percent during the first half and 8 percent at the start of the fiscal year. Government recommends budget session for May 7 A meeting of the Cabinet on Wednesday also decided to award Rs600,000 each to players and the head coach of the Nepali national cricket team that won the ACC Premier Cup on Tuesday. Three new ministers appointed Dhan Raj Gurung, Mohan Bahadur Basnet and Dig Bahadur Limbu are inducted in the coalition government Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ताम्सिपाखा हितिमा कंक्रिट प्रयोग गरिएको भन्दै विरोध सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति काठमाडौं महानगरको राजस्व झन्डै २ अर्ब बढ्यो, कसरी? दोषीहरू जुनसुकै दलको आडमा लागेको भएपनि कारबाही गर्नुपर्छ: महेश बस्नेत पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर भन्छन्- दलालहरू के/के गर्छन्, मलाई केही थाहा छैन मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी पूर्वगृहमन्त्री बादलका छोराविरूद्ध पनि पक्राउ पुर्जी मुख्यमन्त्री चौधरीको गुनासो: कोरियाबाट आउने छ्याङ किन्ने नेपालको घोप्ट्याउने नीति हो? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चर्च ब्वाइजको पुनरागमन जित चर्च ब्वाइजले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा बुधबार फ्रेन्ड्सलाई २–१ ले हराएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले पुनरागमन जित रचेको हो । क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख, कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 3, 2023 10:10 AM · 1,446 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion