अमेरिकामा बसोवास गरिरहनुभएका नेपालीहरुलाई डायास्पोरा अध्ययन सम्बन्धी सर्भेमा भाग लिन राजदूतावासको विशेष अनुरोध!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस राजदूतावासको अग्रसरतामा Institute for Integrated Development Studies (IIDS) ले The Asia Foundation (TAF) को सहयोगमा अमेरिकामा रहनुभएका नेपालीहरु (Nepali Diaspora in the US) सम्बन्धी एक अध्ययन गरिरहेको छ। उक्त अध्ययनको लागि उपयोगी सूचना संकलन गर्ने उद्देश्यले IIDS ले गरिरहेको सर्वेमा सहभागी हुन चाहनुहुन्छ भने तल दिईएको वेब लिङ्कमा गई आफ्नो अमुल्य सुझावहरु दिनुहुन अमेरिकामा रहनुभएका सबै नेपालीहरु समक्ष यस राजदूतावास हार्दिक अनुरोध गर्दछ। यस सर्वेमा तपाईलाई १० मिनेटभन्दा बढि समय लाग्नेछैन। सर्वे लिङ्कः https://ee.humanitarianrespons...

sukritiad · May 9, 2023 4:29 PM · 15,109 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion