Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Government mulls including private schools in iron and folic acid programme Studies show 34 percent of adult women aged between 15 and 49 years, and 43 percent of children between six months to 59 months suffer from anaemia in Nepal. Two Biratnagar firms accused of evading Rs3.72 billion in taxes The revelation came following a dispute between business partners Ashok Kumar Murarka and Krishna Prasad Prasai. Two Janata Samajbadi lawmakers appointed ministers Birendra Prasad Mahato has been appointed as the Minister of Forest and Environment while Pramila Kumari has been assigned the Education, Science and Technology State Ministry. Three bodies recovered from Bajhang avalanche Three others injured in the incident receiving treatment at Bajhang District Hospital. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati २० वर्ष नाघेको सवारी साधन हटाउन बागमती प्रदेशको निर्देशन, व्यवसायीको विरोध मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए जसपाका मन्त्री र राज्यमन्त्री दुवै खुट्टा गुमाएका विश्व कीर्तिमानी हरि बुढामगरलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू र भिडिओ) मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय रास्वपा सांसद मनीष झाको प्रश्नः भ्रष्टाचारबारे जवाफ पाउन अनसन नै बस्नुपर्ने हो? (भिडिओ) ५ दिनभित्र बल्खु सुमोपार्कमा रहेको जग्गा खाली गर्न त्रिविको निर्देशन बेलहिया भन्सार कार्यालयमा ह्वात्तै घट्यो आयात, थोरै बढ्यो निर्यात ७ ब्रोकरले पाए सञ्चालन अनुमति कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कामीरिता एक सातामै दुईपल्ट सगरमाथा चुचुरोमा सोलुखुम्बुका कामीरिता शेर्पा एक साता नपुग्दै दोस्रोपल्ट सगरमाथा चुचुरोमा पुगेका छन् । जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा पुगेर फर्किएका शेर्पाले मंगलबार बिहान दोस्रोपटक आरोहण गरेका हुन् । आज २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् । मधेश प्रदेश सरकारबाट माओवादी बाहिरियो मधेश प्रदेश सरकारबाट माओवादी(केन्द्र) बाहिरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धनमा भएको सहमतिअनुसार नचलेको भन्दै माओवादी(केन्द्र)ले मधेश प्रदेश सरकारबाट आफ्ना एक मन्त्री र एक राज्यमन्त्रीलाई मंगलबार फिर्ता बोलाएको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 23, 2023 10:10 AM · 1,261 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion