Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal, India announce Prime Minister Dahal’s India visit Foreign ministries of the two countries made the official announcement of the four-day visit, on Saturday. Karnali failing to protect historical artefacts at temples, monasteries Out of the 51 archaeologically important artefacts stolen from various districts in a decade, 25 have been recovered. Dahal says bigger actions against corruption are in the offing The prime minister says the government’s upcoming actions may cause more ripples in society. Where the dragon dances On the day of Buddha Jayanti, the Mayadevi Temple in Lumbini had a special visitor--a mythical creature that had travelled all the way from China. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौंः रवि लामिछाने चरा ठोक्किएको आशंकामा काठमाडौं फर्कियो बैंगलुरू उडेको जहाज सिके राउतले भेटे भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले जलकुम्भीले पर्यटक बढायो, ताल सुकायो पूर्वी नेपालको सुन्दर हिल स्टेसन- गुफा पोखरी भ्रष्टाचारविरूद्ध केही समयभित्रै अझै ठुल्ठुला एक्सन हुँदैछन्: प्रधानमन्त्री प्रचण्ड निरा पाण्डेको हत्या आरोपित विनोद पुर्पक्षका लागि थुनामा मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्न न्युरालिंकले पायो अनुमति! कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एघार लाख नागरिक नागरिकताबाट वञ्चित : उपसभामुख राना प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानाले विभिन्न कारणले ११ लाख नागरिक नागरिकता लिनबाट वञ्चित भएको बताएकी छन् । उनले ७ लाखभन्दा बढी बालबालिका आमाको नामबाट नागरिकता बनाउन नसक्दा नागरिकताविहीन भएको बताइन् । डेंगीबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगीको संक्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको हो । पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गरिरहेको छ, संसद्मा उठ्नु उचित होइन : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएका छन् । उनले उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको बताए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 27, 2023 10:10 AM · 1,102 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion