News Summary from Nepal for Sunday, June 4, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Supreme Court issues interlocutory interim order against enforcement of new amendments to Citizenship Act President Ramchandra Paudel on Wednesday had authenticated the bill to amend the Citizenship Act. Opposition parties obstruct House over citizenship bill authentication Lawmakers argue due process was not followed in authenticating the bill. Koshi Province crisis: Politics static, protests relentless The recently named province is currently embroiled in two problems with no solution in sight. Farmers prosper by growing fruits on riverbanks They have found out that they can grow crops with less manure and less water in the sandy soil on the banks of the Doda river. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अर्थमन्त्रीको आश्वासनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन राष्ट्रपतिले नियुक्त गरे ६ जना गैरआवासीय राजदूत ओलीले भने- नेपालको समग्र हितको रक्षापछि संसद्को अवरोध हट्छ अन्नपूर्ण म्याराथनको उपाधि जित्ने जुम्लाका मामा-भाञ्जी वडाध्यक्ष, गाउँपालिका प्रमुख र मेयरको मूल्याङ्कन गर्न विधि बनाउँदै कांग्रेस दोस्रो चरणको पाइपलाइन परियोजना ५ वर्षमा सकिने, भारतले १७ अर्ब बढी लगानी गर्ने  टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily विद्यार्थीमा ठेउला देखिए पछि आठराईको विद्यालय एक साता बन्द विद्यार्थीमा ठेउला देखिएपछि आठराई त्रिवेणी गाउँपालिका–५ को चाँगे माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । वैशाखदेखि नै देखिन थालेको यसले भयावह रुप लिन थालेपछि जनस्वास्थ्य अधिकृतको सल्लाहमा बन्द गरिएको प्रधानाध्यापक केशवप्रसाद गौतमले जानकारी दिए । राष्ट्रिय सभा बैठक सोमबार एक बजेसम्मका लागि स्थगित राष्ट्रिय सभाको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरेको भन्दै आइतबार राष्ट्रिय सभाको बैठकमा एमालेले सरकारको जवाफ मागेर बैठक अवरोध गरेको थियो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 4, 2023 10:10 AM · 1,065 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion