Hello Guest! MY ALERTS SIGN IN JOIN OpenAthens/Shibboleth » Submit your article Skip main navigationAHA Journals Journal Information All Issues Subjects Features Resources & Education For Authors & Reviewers HomeCirculationAbstract 10712: Observational Findings of PULS Cardiac Test Findings for Inflammatory Markers in Patients Receiving mRNA Vaccines FREE ACCESSABSTRACT Tools Share Jump to Abstract Footnotes <div class="citation" style="box
wakeyour_mind · Jun 10, 2023 6:02 PM · 9,139 views
Why you are so much after Covid Vaccine in the present context? You have nothing else to do?? Get a life.
euta_nepali · Jun 10, 2023 9:48 PM
ब्रो किन रिसाउनु हुन्छ , तपाइलाइ नै हान्ति हुन्छ , रक्तचाप बढ्न सक्छ देखि अरु पनि समस्या ले छुन सक्छ | यहि साझामा कसैले भनेका थिए आफ्ना खुराकि अरुलाई पनि पस्कनु पर्यो | यी महासय इन्टरनेट छिर्न पाएका छैनन् कहा कसले कोभिड बारे के के टासे दशौ पेज तेही मात्र आउछ | यो पनि पोर्न साइट लाइ माथ गर्ने AI को चमत्कार हो | त्यो फुसखौवा लाइ AI ले साझाका पुराना धागा साझा खोल्ना साथ् अगाडी ल्याई पुर्याई दिन्छ त्यस्तै हुन्छ यिनलाई पनि त्यो आफुले कति पढ्न सक्छन र भ्याएका हुन् वहालाई साझामा नटासी न त भात रुचि हुन्छ न त रतिक्रिया तिर ध्यान होईन आकर्शित पनि हुँदैनन होला ? साझामा छिरेर ट्रंप को जस्तो न्वारान गर्दै हिडेका छैनन् फुस्खौवा जस्तो तेसैले यिनले टासेका देखना साथ् फेरी पनि तासेछांन भन्दै अरु धागा तिर ध्यान पुर्याउनुस | महासय हजुरले अर्को धागोमा रिपब्लिकन हरु धर्मात्मा नै देखिन्छन भनि लेख्नु भएको मा धर्म बारे हर्जुर्को सोच र समझ बारे लेखि दिनु हुन्छ र म पनि धर्म बारे थप बुझाई पाउने आशा तुहिदै छ जस्तो लाग्न थाल्यो | अरुले के भन्छन तिर नालाग्नुस , लेख्नुस तास्नुस | पढे पढ्लान नपढे कसैको केहि खुस्किन्न |
Logan · Jun 13, 2023 6:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion