News Summary from Nepal for Sunday, June 11, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Petition of former child combatants against Dahal and Bhattarai registered at Supreme Court Petitioners claim that the Maoist leaders had committed war crimes by recruiting minors in the armed conflict. Understaffed Dadeldhura Hospital paralysed by political interference The hospital has been the battleground for political parties lately, affecting its service delivery, officers say. 29 complaints filed against acting chief justice Karki The complainants have claimed that as Karki has failed to maintain the dignity of the position as the acting chief justice, he shouldn’t be appointed the chief of the judiciary. Rock climbing trail aims to boost adventure tourism in Dolakha Promoting adventure tourism in far-flung places lifts employment, industry insiders say. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अर्थमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न–सांसदका सुझावलाई बजेटमा कसरी समेट्नुहुन्छ? (भ‍िडिओ) प्रभु साह भन्छन्- सामन्तकालमा राज्यको चरित्र दमनकारी थियो, आज लुटकारी (भिडिओ) हराइ भन्दै प्रहरीकहाँ पुगेका ससुराले नै बुहारीको हत्या गरेको खुलासा  १३औं प्रयासमा च्याम्पियन्स लिगको च्याम्पियन बनेको सिटी राप्रपा सांसदको गुनासो- बजेटजति सत्तापक्षले लग्यो, प्रतिपक्षीको भागमा केही परेन (भिडिओ) सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाल ठटाएर प्रदर्शन (तस्बिरहरू) रास्वपाका सांसद खनाल भन्छन्–बजेटमा गुणस्तरीय शिक्षाले ठाउँ पाएन (भिडिओ) बजेटले अर्थतन्त्रको यथार्थ अवस्था चिनेन–पूर्वअर्थमन्त्री पौडेल कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बजेटमाथि पूर्वअर्थमन्त्री विष्णु पौडेलका ७ टिप्पणी [पूर्णपाठ] प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तनमा लागेको टिप्पणी गरेका छन् । विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन गर्ने तथा स्रोत सुनिश्चित गर्नतिर बजेट अग्रसर हुनुपर्नेमा नाम परिवर्तनमा लागेको उनको भनाइ थियो । करिब ३५ अर्ब लागतको दक्षिण एसिया जोड्ने सडक आयोजना सुरु विश्व बैंकको २७ करोड ५० लाख डलर (करिब ३४ अर्ब ९६ करोड नेपाली रुपैयाँ) सहयोगमा बन्ने पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) नेपालमा शुभारम्भ गरिएको छ । यस आयोजनाले नेपालमा छनोट गरिएका व्यापारिक करिडोरहरूमा यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्न मद्दत पुग्नेछ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 11, 2023 10:10 AM · 878 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion