News Summary from Nepal for Wednesday, June 14, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal National Assembly chair Timilsina, Chinese leader Yunhu meet in Shanghai During the meeting, Timilsina proposed direct flights from the Chinese city to Kathmandu and Pokhara for the further expansion of business and industry in Nepal. Bhandari signs for Israeli club Raanana Bhandari, the all-time highest scorer for Nepal with 42 goals under her belt, is considered one of the best forwards in the South Asia region. Hot weather makes life difficult in Tarai Schools in most Tarai districts close. Water from Kokaha stream arrives in thirsty Dharan The project will cater to the needs of about 30,000 people, says Mayor Harka Sampang Rai. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati द्वन्द्वकालीन मुद्दालाई अदालत पुर्‍याएर देशलाई फेरि द्वन्द्वमा धकेल्न खोजियोः बाबुराम भट्टराई साढे ९ हजार गाईभैंसी मर्दा पनि छैन सरकारलाई चासो झमझम पानी पार्न भ्यागुताको झ्याइँझ्याइँ बिहे! वानएक्स बेट खेलाएर करोडौंको कारोबार गरेको आरोपमा पाँच जना पक्राउ महिलाभन्दा पुरूषलाई मस्तिष्क पक्षघात किन धेरै हुन्छ (भिडिओ) विश्वकप छनोट : सुपरसिक्समा पुग्न नेपाललाई मौका बजेट वक्तव्यमा 'प्रिन्ट मिस्टेक' भएछ, जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागिएको होइनः गृहमन्त्री एकैदिन प्रतितोला नौ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily जगरनाथपुर गाउँपालिकाले किन्यो किराना पसलबाट खोप पर्साको जगरनाथपुर गाउँपालिकाले गत आर्थिक वर्षमा किराना पसलबाट खोप खरिद गरेको पाइएको छ । विविध प्रकारका ठेक्कापट्टा गर्ने, विविध सामग्री कारोबार निर्माण, भवन निर्माण सामग्री तथा हार्डवेयर सामानको खुद्रा व्यापार गर्ने गरी फर्म दर्ता भएकोमा भ्याक्सिन जस्तो विशेष भण्डारण गरी राख्नु पर्ने वस्तुको समेत किराना पसलबाट खरिद गरिएको पाइएको हो । तथ्यांकको जाति, भाषा र धर्मसम्बन्धी नतिजा सच्याइन्छ : प्रधानमन्त्री दाहाल नेपालका आदिवासी जनजाति संघ, संस्थाहरूले राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी गलत तथ्यांक सच्याउन माग गरेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 14, 2023 10:10 AM · 1,010 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion