मेरो एकजना साथी, साथी भन्दा पनि बहिनिको केहि महिना अगाडी बिबाह भयो . लामो समयको प्रयास पछि उनले मन मिल्ने केटा भेटिन र बिहे गरिन .अमेरिकामा भए पनि मागी बिबाह हो .यो भन्दा पहिले नेपालमा र अमेरिकामा पनि उनि प्रेम सम्बन्धमा थियिन तर त्यो बिबाहमा परिणत हुन सकेन . ऐलेको बुढालाइ उन्ले आफ्नो बिगतमा कसै संग रिलेसंशिपमा रहेको र त्यो सफल हुन नसकेको भनेर बिबाह पूर्व नै भनेकी रहेछिन् , बिबाह पछि कुनै असमझदारी नहोस भनेर . केटा धेरै हिसाबले एकदम ठिक छ रे तर केहि बानि बेहोरा चै एकदम अजिब खालको रहेछ . जस्तै समय समयमा केटिको बिगतको सम्बन्धको कुरा निकाल्ने . सामान्य सोधपुछका कुरा त ठिकै हुन् जुन सबैले गर्लान तर इन्टीमसीका कुरा कोट्याएर अफ्ट्यारो परिस्थिति सृजना गर्ने सम्मको कार्य भएछ . सेक्स पोजिसनका कुरा निकालेर सोध्ने ,पहिले कस्तो कस्तो पोजिसनमा सेक्स गर्थेउ भनेर सोध्ने . ओरल देखि दुनिया दिवाना ग्रस कुरा सोध्ने जुन यहाँ लेखेर पनि साध्य छैन. बिचरा उल्से त आफ्नो पुरानो रिलेसनशिप पहिले नै डीस-ल्कोज गरेको भएर केहि फरक नपर्ला भनेर पुराना सम्मब्धक अन्तरंग कुराहरु अहिलेको श्रीमानलाइ खुरु कुरू भन्दि रहिछन . बुडो कस्तो भन्दा पुराना सम्बन्धका कुराहरु आफै कोट्याउने अनि उसले भने पछि आफै मुख अमिलो पारेर २ ३ दिन सम्म तनाब लिएर बस्ने रैछ. यो कुरा एकचोटी होइन ३ ४ चोटी नै भै सकेछ . हद तब पार भएछ जब अस्ति उसले तिमीले त मलाई यी सब कुरा बिहे आघि त भनेनौ भनेर सोधेछ . अरे बाबा केहि केटा मान्छेहरु ३५ वर्ष सम्म पनि केटा-केटि पाराकै हुन्छन .बिचारी उसले ३ ४ वर्ष कोहि संग सम्बन्धमा थिए भने पछि उसको बुढोले सबै आफै बुझ्नु पर्ने होइन र ? कि उसले कति चोटी नेचुरल सेक्स गर्यो ,कतिचोटी ओरल गर्यो देखि कति चोटी संगै बसेर पोर्न हेर्यो सबै भन्नु पर्ने हो ? आफ्नी बुढीको बिहे नगर्दाको अरु कोहि संग भएको शारीरिक सम्पर्कका पोजिसनहरु बारे जानकारी लिएर कसै लाइ रमाइलो लाग्छ र भन्या ?यदि रमाइलो लाग्दैन भने येस्ता नचाहिने कुरा उठाएर के फाइदा ? केटि ३२ केटा ३६ ३७ को होला , यो उमेरोको केटा जो एकदमै पढेलेखेको र समजदार छ उसले एस्तो कुरा गर्न सुहाउछ र भन्या? यो त टिन -एज का केटा केटिले गर्ने प्रस्न भएन र ? जबकि केटिलाइ केटाको पुरानो सम्बन्दको बारे कुनै सरोकार नै छैन र तेस्ले कुनै आसर नै गर्दैन . बिचरा केटो चै समय समयमा केटिको पुरानो कुरा कोट्याउछ अनि आफै भित्र भित्र २ ३ सम्म उकुसमुकुस हुन्छ . उसको पिडा आँखामा झल्किन्छ रे . कुनै दिन नेपालमा हुदा अर्को केटा संगको सम्बन्धको बारे सोध्यो भने के भनौ भनेर म संग प्रस्न गर्दै थिई . मेल इगो हर्ट भएको हो कि के हो,अरु केटा मान्छेमा पनि एस्तो हुने मैले पाएको छु .जबकि केटीहरु लाइ आफ्नो केटाको पास्टले खासै फरक पार्दैन. केटीहरु आफुसंग हुदा आफ्नो केटाले धोका नदियोस भन्ने कामना गर्छन, तेत्ति हो . मागी बिबाह गर्ने केटा साथीहरु, कित जिन्दगि भर कुमार बस्नुस नत्र कसैको बिगत खोतलेर आफ्नो जिन्दगि र अमुल्य समय खेर नफाल्नुस . नजाने गाउँको बाटो हिडेर कतै पुगिन्न .
talu ko budi · Jun 16, 2023 12:53 PM · 19,504 views
Yo aru kehi hoina insecurity complex ho. Testo “sudda “ keti chahinalai ta afu pani sudda hunu paryo ani keti le bihe agadinai afno past bhanepachhi Tehi belanai relationship end garnu parthyo. Aba Ahile aayera keti lai nanathari sodhnu bhaneko mental torture dinu ho. Esto insecure manchhe sanga kati bachnu, euta ta jindagi chha…belai ma bichar garnu pachhi regret hola.
chicagoan · Jun 16, 2023 2:54 PM
हरेक मान्छेको जिन्दगीमा अपोजिट ब्यक्तीप्रती धेरै आकर्षण हुन सक्छ, यो नर्मल कुरा नै भो। कोही कोही त्यो आकर्षणलाई अरु कुरामा बदल्न पनि सक्छन कोही कोही चै केही गर्न सक्दैनन, धेरै कारण रहन सक्छन। पहिले पहिलेको जमानामा चै केटाहरु यस्तो कुरामा अघी रहने गर्थे भने अहिले समाज बदलिएको छ। केटीहरु पनि आफुलाई लागेको कुरा गर्ने, मनले मागेको खाने गर्ने भएका छन। यस्मा रक्सी, गाँजा, चुरोट मात्र नभई बिहे अघी सेक्स, सम्बन्ध, अनेकौ बोइफ्रेन्ड्स बनाउने सबै पर्छन। म नेपाल हुदाँसम्म केटीहरु डराउथे, आमा-बाउलाई नभनेर टाढा जाने, बोइफ्रेन्ड बनाउने गर्दैन थिए, बनाए पनि लुकी लुकी, डराइ डराइ गर्थे। रक्सी, गान्जा, चुरोट त केटीले खाएको देख्नु पश्चिमबाट सुर्य उदाएको देख्नु जस्तो हुन्थ्यो। मेरो नेपाल भ्रमण पछी के थाहा भो भने अहिले त सबै कमन भाको पाए नेपालमा, आमा-बाउ नै धेरै उदार भको जस्तो लाग्यो, खैर। अब बिहे पछी लोग्नेले आफ्नो श्वासनिको पूर्व-सम्बन्ध, सेक्स बारेमा सोध्नु भनेको चै मुर्खता हो। हिजोको हैन आजको र अब आउने भोलिको कुरा गर्नु पर्छ, पत्नीको हिजोको सेक्स सम्बन्ध सोधेर आफ्नो दिमाग र श्वासनिको पनि दिमाग खियाउनु त उल्लु काम नै हो। अब लोग्नेले सोचेको थियो होला, श्वासनी भर्जिन छे, यता-उती गरेकी छैनन भनेर, तर अब त भर्जिन केटी पाउनु भनेको myth जस्तो भईसक्यो। होला कोही आफ्नो भर्जिनिटी जोगाइ बसेका। तर मलाई चै नेपालमा दिन-प्रतिदिन भईरको घटना (सेक्स स्क्यान्डल, ड्यान्सिङ कार काण्ड, रात्-बिरात क्लब जाने आउने आदी) र बदलिएको सोच देख्दा चै भर्जिन केटी होलान जस्तो चै लाग्दैन। तर माथि शिकागोअनजीले भनेका अनुसार केटा आफु "सुद्द" या अझै भर्जिन छ भने त्यस्तो मान्छेले चै "भर्जिन" केटी expect गर्न चै पाउछ, हो। अब किन त्यस्तो केटाले चै अरुको जुठो भात खाने नि हैन? तर्क लगाउन सकिन्छ। तर यस्तो सुद्द मान्छेले सुद्दै केटी चै सधैं पाउन अब त गाहरै छ। अब पत्निको कसै सँग सम्बन्ध भो, केही गलत स्टेप लिईन होला, रिग्रेट छ होला हैन? हरेक मान्छेले गलती, नराम्रो काम, आदी त गर्छन् नि हैन र? भन्छन नि दुधले धुलिएको त को होला अब? मर्यादापुरुशोत्तम राम या सँस्कारकी खानी सिता हुने यो युग त हैन। यहाँ चै लोग्नेले let go गर्न सिक्नुपर्यो। आउने वाला समय हेर्नुपर्यो, परिवार बढाउने, श्वासनिलाई पहिलेकाले गरेका माया भन्दा बढी माया गर्ने, आफु alpha male भएर कायल गनु पर्यो। मेरो दुई सेन्ट्स। यती छोटो जिन्दगी छ, हैन र?
Bennedict · Jun 16, 2023 4:04 PM
यहाँ communication gap देखियो बिबाह पूर्व . त्यो बहिनिले विबाह पूर्व कसै संग affair मा छु भनि सके पछि सामान्य दिमाग भएको केटाले सबै कुरा बुझ्नु पर्ने हो तर ऐले आएर shock हुने भनेको त्यो केटा अलि " धिमा ,सुस्त" प्रकारको हो कि भन्ने आसंका पैदा भयो . अब समाधान के होला त ? डोकोमा जति टाल-टुल गरे पनि दुध अडीदैन , भनेको मत्लब यो सम्बन्द जति तान-तुन गरे पनि दिर्गस्थाई हुन सक्दैन किनकि केटालाइ तपाइको बिगतले मस्तिकघात भइ सकेको छ . अब यो कुरा उसले जिन्दगिभर भुल्न सक्दैन . हरेक पुरुषले आफ्नो स्वास्नी अरु संग सुतेको कुरालाइ त पचाउनै सक्दैन , एसले त जिन्दगीभर नै खेदी रहन्छ . उसलाई त धोका भयो भन्ने नै लागि रहन्छ र तेस्ता मान्छेहरु कुनै "बिटुली" केटि लाइ स्वीकार्न सक्दै सक्दैनन् बरु आजीवन नै राड़ो बनेर बस्न सक्छन . सायद ३५ वर्ष सम्म उसको बिबाह नहुनुको पछाडी पनि येही कारण होला . त्यो बहिनिको रोजाई नै गलत भयो . २ ३ ओटा सम्बन्द फेल भै सके पछि उसले पनि कित स्वास्नी मरेकी वा डीभोर्शी केटा खोजेको भए सजिलो हुन्थ्यो . कुमार केटाको त expectation पनि high हुने नै भयो . यो सम्बन्दमा तनाबै तनाब मात्र छ . भोलि बाल-बच्चा होला ,यो बच्चा उसको हैन भन्देला तेसबेला झन् ठुलो समस्या हुन्छ . राम्रो चै , बेलैमा डीभोर्स दिएर तेस्तै समजदार डीभिर्स केटा खोजेर घर जम गर्दा ठिक होला, पछि पुर्पुरोमा हात लउनु भन्दा . त्यो केटाले पनि आफ्नै किसिमको "चोखी " खोजेर बिहे गरेर खुसि साथ् बसोस वा जिन्दिगी भर राड़ो भएर हिडोस बालै फ र र अक्सर एस्तो घटना छेत्री बाहुन वा मधेसी समुदायमा हुन्छ , किनकि यो समुदायमा केटिको छेमता , गुण भन्दा पनि केटि चोखि होकी-होइन भन्ने कुराले खुबै महत्तो राक्छ . यो घटना बाट arrange गर्न खोज्ने केटीहरुले सिक्नु पर्ने पाठ . " आफु बिबाह अघि जति जना संग सुते पनि यो कुरा लुकाउने अवस्था छ भने जिन्दगिभर गोप्य राख्ने . जति नै समझदार केटा भए पनि यो कुरा लाइ उसले पचाउन सक्दैन र दिमागको कुनै कुनमा राखी रहन्छ र सम्बन्दमा कुनै कारणले अलिकति उताब-चाडब हुन साथ येही कुरालाइ मुख्य मुद्धा बनाएर backfire हान्न थाल्छ . तँ रारी , तँ @@डी , त दुनिया संग सुतेर हिड्ने बे@या , ७ जनाकि घोडा ...." Last edited: 17-Jun-23 10:31 AM
log on · Jun 17, 2023 10:06 AM
कुमार जी ले यो हरफ ले के भन्न खोज्नु भएको हो ? "त्यो बहिनिको रोजाई नै गलत भयो . २ ३ ओटा सम्बन्द फेल भै सके पछि उसले पनि कित स्वास्नी मरेकी वा डीभोर्शी केटा खोजेको भए सजिलो हुन्थ्यो . कुमार केटाको त expectation पनि high हुने नै भयो" संसारमा सबै भन्दा सजिलो कुरा सल्लाह माग्नु र दिनु हुन् भने सल्लाह माग्नु भन्दा दिनु सजिलो हुन्छ | जे जे बकि दिए पनि भयो अनि सल्लाह माग्नेले के चै लिने र नलिने उसको सोच र समझको कुरा हुन | सल्लाह कसरी झर्दछन र झार्नेको मानसिकता, सोच समझ लाइ ऐना झैँ छर्लङ्ग बनाइ दिने कुरा शब्द का प्रयोग र प्रयोजन कसरि भएका छन् तिर ध्यान दिए थाहा पाउनु हुनेछ | कुमार भन्नाले बिहे नभएको वा सहबास नभएको हो ?
logan · Jun 17, 2023 12:13 PM
अर्को लोगन, कुमार भनेको बिहे नभएको , कुमारी भनेको कन्या जाली नतोडिएको ( सहबास नगरेको , relationship मा नबसेको . ) द्वापर युगमा कुमारी भनेको रजस्वोल्ला नभएको र कलियुगमा अरुसंग सुतेको प्रमाणित नभएको . समाजलाइ थाहा नदिई ३ ४ जना संग सुते पनि कुमारी नै भनिन्छ तर समाजले थाहा पाउने गरि कुनै एक जना संग संगै एकै कोठामा बसे पनि उसलाई अस्मिता लुटिएको केटि भनिन्छ , भलै एकै कोठामा बस्दा शा रिरिक सम्पर्क नभएको होस् . सतियुगमा कुमारीले दिएको श्राप लाग्थ्यो तेसैले कुमारीको महत्तो थियो . ऐले चै समाजको आखा मा धुलो हाल्न सके कुमारी नत्र खरी झरेको मादल .
log on · Jun 17, 2023 4:03 PM
लोग अन जी,केटा पक्ष माथि चै अली लिनिएन्ट भको जस्तो लाग्यो। टेक्निकल्ली भन्नुपर्दा, कुमार केटा: बिहे नभएको मात्र नभएर बिहे पूर्व कुनै यौन संपर्क नगरेको केटा होला। किन भने बिहे नभएको तर नाना भाती केटीसँग यौन संपर्क गर्दै हिंड्ने केटाहरु पनि छन समाजमा, अब बिहे भको छैन भनेर कसरी यस्ता बोकाधारी केटाहरुलाई "कुमार" भन्ने? अब तपाईंको साझाको हिरो सो कल्ल्ड अन्डर्वेयरको कुरा गर्नुस्, बिहे पछी मात्र हैन बिहे अघी नै बिसौ-तिसौ लड्कीसँग सुते भन्दै साझा हुँदो चिल्लाउने त वहाँ आँफै हुनुहुन्छ, त्यस्तो गति-छाडा केटाहरुलाई लौ अब बिहे भको छैन नि भनेर कसरी "कुमार केटो" भन्ने? कुरा पनि तपाईंको। तपाईंले द्वापरमा यस्तो लड्किलाई कुमारी भन्ने र कलीयुगमा यस्तालाई भन्ने भनेको सुन्दा चै तपाईं यहाँ तपाईंले नै चिनेको कोही लड्की जमातलाई छेड हानेर लेखेको जस्तो सुनिन्छ। यस्तो टन्ट मार्ने काम चै राम्रो नहोला कि? केटा र केटीमा तेही नियम लागु होला। द्वापर होस् या त्रेता या कली। बिहे नभको, र यौन संपर्क नगरेकी नै कुमारी होलान। अब कोही लड्की बिहे गरिवरी पनि यौन संपर्क गरेकी छैनन भने त बाइलोजिकल्ली त भर्जिन नै होलिन नि हैन? अब समाजले बिहे भएपछी चै तपाईंले भनेको अनुसार कन्या जाली तोडिएको नै भन्लान, भर्जिन छिन नभन्लान। समाजमा थाहा नदीई ३-४ जनासँग सुतेकी लड्की कसरी "कुमारी" नै भनिन्छ, मैले त बुझेन हो। होला लड्की आँफैले त भन्लिन म अझै भर्जिन छु भनेर, तर हुनुपनी पर्यो नि। यो अरुलाई थाहा नदीई यौन अभ्यासमा लिप्त भर पनि म "कुमारी" भन्ने लड्की चै क्यारेक्टरलेस हो, अरु केही हैन। समाजले थाहा पाउने गरी एउटै कोठामा केटासँग बस्ने लड्की चै अस्मिता लुटिएकी हुन रे? हे राम यो के हो के? अस्मिता लुटिएकी भनेको त बलात्कार गरिएकी भनेको होला, लड्कीको इच्छा बगैर यौन संपर्क भको भनिएको हैन र? तपाईंको कुरा पनि। यहाँ एउटै कोठामा बसेकी भनेपछी त यौन संपर्क भको भए पनि मन्जुरी लिएर भयो होला नि हैन र? कुमारी र कुनै पतीव्रता आईमाईलाई उनिहरुको इच्छा बगैर हात्-पात गरे चै दोषी मान्छेलाई श्राप लाग्न सक्छ, यो चै म मान्छु पनि। "ऐले चै समाजको आखा मा धुलो हाल्न सके कुमारी नत्र खरी झरेको मादल" यो चै अली लड्की जमात माथि नै टन्ट मारेको जस्तो लाग्यो। बरु समाजको आँखा अगाडि धेरै यौन संपर्क भएर पनि आफु अझ "कुमारी" छु भन्ने चै बढेका छन भनेको भए हुने, तर खैर। मलाई चै पर्सनल्ली रिस उठ्ने कती खेर भन्दा जब जब यि कुनै बुझक्की सेलिब्रिटीहरुलाई कोही पत्रकारले आफ्नो भावी श्रीमानको बारेमा सोध्यो भने भन्छन नि कोही कोही, "म मेरो भर्जिनिटी मेरो हज्बेन्डलाई उपहार दिन चाहन्छु" अनी भित्र चै सो कल्ल्ड सेलिब्रिटी चै अनेकौ बोइफ्रेन्ड बनाइरको हुन्छ या तेस्तै कुनै सेक्स स्क्यान्डलमा फसेको हुन्छ। This really ticks me off.
Bennedict · Jun 18, 2023 12:00 AM
बेन्डिक सोल्टी, कुमार र कुमारीको मानकनै फरक हुनुको मुख्य कारण चै शारीरिक बनावोट नै पो होकी ? जस्तो कुनै पुरुषले जति जना संग शारीरिक सम्पर्क गरे पनि उसको सरिरमा कुनै किसिमको परिवर्तन देखिदैन तर एसको ठिक बिपरित कुनै महिलाले निरन्तर शारीरिक सम्पर्क गरे पछि उनको योनि निकै खुकुलो हुने ,योनिको बनावोट नै बिग्रिएर ड़ावोनग्रेडिंग हुदै जाने , स्तन थिलथिलो र गिलो हुदै जाने, आदि समस्या देखिन थाल्छ . केटाहरु कहाँ निर झुकिन्छन ? जिममा गएर जति सुकै पाखुरा र छाती फुलाए पनि केटाहरुको दिमाग चै झिंगाको टाउको जति मात्र हुन्छ . अनुहार र फिगर राम्रो हुन साथ केटाहरु फतक्कै गली हाल्छन् . तर अनुहार राम्रो हुन साथ केटिको ज्यान तेस्तै राम्रो हुन्छ भन्ने हुन्न . अक्सर राम्रो अनुहार हुने केटिको ज्यान थोत्रो भइ सकेको हुन्छ . राम्रो लुगा लगाई, मेक-अप , चाक स्तन र थाई बढाउने प्याड लगाए पछि औषद केटि पनि ज्यादै सुन्दर देखिन्छन तर घर गएर मेकअप र प्याड फु पछि सकाले बै केटि बुढी बाख्रीकै स्वरूपमा फर्किन्छन . अनुहार राम्रो हुन साथ शारीरिक सम्पर्क गर्दा पनि मज्जा आउछ तेसैले राम्री केटि मात्रै बिहे गर्नु पर्छ भन्ने गलत मनोविज्ञानका कारणले धेरै केटाहरुको बैबाहिक जीवन टुट्ने गरेको छ . अनुहारले यो केटि कुनै केटा संग रिलेसनमा बसेकी छ कि छैन , एसको योनि पत्तुर भै सकेको छ कि छैन , स्तन गिलो र लत्रिएको छ कि छैन भन्ने कुराको कुनै जानकारी दिदैन . बिबाह पछि पनि घरमा राम्री स्वास्नी हुदा हुदै अरु केटि संग लाग्नुको पछाडीको कारण पनि येही नै हो . उदाहरणको लागि बिहेको छोटो समय मै डीवोर्स भएका कति हिरोइन हरु छन् नि हाम्रो समाजमा . कतिको त मेहेन्दीको रंग उत्रेको हुदैन सम्बन्ध बिछेदको खबर आइ सक्छ. तेस्तो किन हुन्छ होला ? अप्सरा जस्ती , सबैले प्रसंशा गरेको केटि बिहे गर्न्दा पनि किन पुरुष खुसि हुदैन र आदा सम्पति दिएर सम्बन्द बिछेद गर्न आतुर हुन्छ ? एसको जवाफ हो , "She wants a 6k ring , 25k wedding , 50k car & a 500k house & all she has to offer in return is pre-owned pu@@y " जुन अनुहारको चमक देखेर उसले बिहे गरेको हुन्छ , दुर्भाग्यबस सरिरमा चै त्यो चमक र कसिलो पन पाउन सक्दैन र धोका भएको महसुस गर्न थाल्छ. हाम्रो समाज पनि उस्तै छ , अनुहार कै भर मा मुल्यांकन हुन्छ . येति राम्री केटि लाइ छोड्ने कस्तो मुर्ख रैछ भनेर जज गरि हाल्छ . राम्रो अनुहार हुदैमा चाटेर बस्ने कुरा आउदैन . अनुहार चाटेर शारीरिक सन्तुस्टी पनि मिल्दैन . arrange marriage गर्दा एकदम एकदम एकदम विचार पुर्याउनु पर्छ . Last edited: 18-Jun-23 12:17 PM
log on · Jun 18, 2023 11:51 AM
लोगन र लोग ओन लाई एउटै पढ्ने लाई फेरी स्कुल पठाउनु पर्ला | बेनी ब्रो ले भने झै केटा कुरा सधै माथि टिपिकल नेपाली र भारतीयका स्वभाब कहिलै जादैन |गिदडकी खाल बद्ली जा सकती है आदते कभी नही ! यिनले पनि सुन्दर दाइकै जस्तो केटि बिहे गरेका होलान, सल्लाह दियाई ले जनाउछ |
Logan · Jun 19, 2023 12:21 PM
यो धागो को बिषय बाहिर गएर २ सब्द लेख्न मन लाग्यो। ****** मानब जति को उत्पति देखि नै संसर्ग गर्ने प्राकृतिक क्षमता को बिकाश भएको कुरा सर्बबिदितै छ। आधुनिक समाज मा एउटा उमेर समूह (१८ - ३५ वर्ष ) का पुरुषहरु बिशेष गरि बिपरित लिंगी प्रति धेरै नै आकर्षित हुने गर्दछन, तेस्मा सुन्दरता नै मुख्य कारक मानिन्छ। र यसको गन्तब्य नै संसर्ग हुन्छ। यसै गरि सम्मोहन कलामा निपुण भएका पुरुषहरु ले असमान वितरण को फैदा उठाउदै एक छन्। बोकाबारिधि गरेका आधुनिक बोका हरु ले राम्रा केटि हरु लाइ साम, दाम, दण्ड, भेद सबै तरिका प्रयोग गरेर उनीहरु संग संसर्ग गर्न सफल हुन्छ। स्त्री सरिर ले एकचोटी त्यो चाखेपछि तेस्मा अरु निरन्तरता आउछ जसमा अरु बोकाहरूले समय क्रममा भोग गरेको हुन्छन। एस्लाई सरल समिकरण मा भन्नु पर्दा : फक्रेको मुहार ∝ लत्रेको योनी राम्री युवतीहरु अब चोखो भेटिने भनेको संजीवनी बुटी भेटिनु जस्तै हो। आधुनिक बोकाहरु ले राम्री केटिको फक्रेको योनि को आश पनि गर्दैनन् र मिले सम्म बरु पछाडी को द्वार मा आफ्नो नजर गाढेका हुन्छन । त्यसै गरि बोकाबारिधि पछि Post Doc गरेका बोकाहरुले यो सबै बुजेर अझ एक कदम अगाडी बढेर समाजमा भएका तुलनात्मक रुपमा सुन्दरता नभएकी, अलि चौडा ज्यान भएकी लगायत स्त्री हरु लै आफ्नो जाल मा पर्न सफल हुन्छन। हेर्दा खासै राम्री नदेखिने केटि हरु समेत ले संसर्ग अनुभूति गरिसकेका हुन्छन। एस्तो अवस्था मा एउटा पुरुष ३५ वर्ष चोखो बसेर मलाई पनि म जस्तै चोखो केटि चाइञ्छ भन्नु र एउटा खरायोले म Vegeterian हु मलाई बाघ ले खादैन भनेर सोच्नु उही हो। तसर्थ मागी बिबाह होस् या भागी बिबाह, माथिका हरफ हरफहरु लै सत्य मानेर चल्यो भने मन मा शान्ति मिल्दछ।
sojho_bahun · Jun 19, 2023 4:32 PM
आईमाईको शरीर चै केटाहरुको भन्दा छिट्टै चेन्ज देखिन्छ, हो। केटाहरु चै कती अनुहारमा चाउरीपन बिस्तारै देखिएपनी, कपाल झर्न थाले पनि, जाँड, रक्सी, चुरोटको कुलतमा फसेको छैन, वेट कन्ट्रोल गर्ने गरेको छ भने शरीरमा त्यस्तो सार्हो परिवर्तन चै देखा पर्दैन। अब कुरा गर्नुस् न, ४० बर्षको लोग्ने मान्छे र ४० बर्षको श्वासनी मान्छे हेर्नुस्। केटाहरु चै ४० पुग्दा सम्म नि दे क्यान लुक फिट अयन्ड फाइन तर ४० बर्षको आईमाई हेर्नुस्, बिहे भको या नभको, दे लुक रियल्ली एजेड। ४० बर्षको केटाले धेरै पल्ट बिहे गर्न खोज्दा दे गो फर अन्डर ३० नै होला। अब यस्मा बच्चा पाउन सक्ने आदी कारणहरु पनि रहन सक्छ। अस्ती एउटा रियलिटी शोमा त भन्दै थियो, आईमाइको चै डेट हुन्छ रे, बजारको दुध जस्तो, दे क्यान गो आउट अफ डेट रियल्ली क्विकली। आई होप केटीहरु चै यो पढेर अफ्फेन्ड नहुनु होला। यो मेरो भनाइ चै हैन है। केटीहरु होला कुनै कुनै सेक्सलाई एउटा जरिया जस्तो बनाएर केटाबाट 6K को रिङ्ग, 25Kको वेड्डिङ, 50Kको गाडीको माग गर्छन् होला शायद। होर्नी केटाहरु के खोजिरको हुन्छ, र तेस्को लागि मैले के माग गर्नुपर्छ भनेर पनि थाहा नै होला। कोही चै सेक्स-सेक्स मात्र भन्ने पनि होलान, यस्तैहरुलाई चै कुटिल बोकाहरुले आफ्नो जालमा पार्छन अनी शरीरको भोक मेटेपछी छोडिदिन्छन पनी होला। अब मैले नाम किटेर भन्दा नम्रता श्रेष्ठले जे गरिन त्यो उनको सेक्स प्रती आशक्ती नै थियो। विवाहित पुरुषको कुरामा आएर सेक्समा सामेल हुँदा के भयो सबैलाई थाहा नै छ। यहाँ मैले नम्रता भन्दा कती जनालाई नराम्रो लाग्छ, आई नो (एड्भान्स सरी फोर ड्याट)। नेपालमा पनि यहाँ अमेरिकामा पनि नम्रताको काण्डलाई नर्मल तरिकाले लिएको पाए। नेपालमा कस्तो भने दुइ-तीन जना सँग कुरा गरेको, उनिहरु त पुरै सपोर्ट नम्रतालाई। मैले सपोर्ट गर्नु नराम्रो हो भनेको छुइन, खाली जे काम-काण्ड भयो, त्यो नराम्रो हो मात्र भनेको। उनिहरु त के भन्छन, सो व्हाट रे, आफुलाई जो सँग मन लाग्छ सेक्स गर्न पाउन पर्छ रे पो, अनी किन भिडियो खिच्नु परेको त भन्दा त भन्छन, आफ्नै सेक्स हेर्न मन लाग्यो होला नि त रे। हो यस्तै यस्तै इन्टर्याक्सन भयो नेपालमा मेरो लास्ट भिजिटमा, तेही भर मैले भनेको बिहे अघिको सेक्स सम्बन्ध, ओपेन रिलेशनशिप आदी चै धेरै फैलिएको पाए नेपालमा। तेही भर कुनै पनि नेपाली केटाले भन्छ कि अहिलेको टाइममा चै भर्जिन केटी पाउनु भनेको त असम्भव नै होला कि। कुनै कुटिल बोकाले साम्-दाम्-दण्ड-भेद गरेर या त पड्काइसकेको हुन्छ या खुद लड्की नै सेक्स प्रती टु क्युरियस भर आफ्नो भर्जिनिटी गुमाइसकेको हुन्छ। तेही भर यस्तो श्वासनिको बिहे अघिको सेक्स-सम्बन्धबारे अनर्गल कुरा सोचेर-सोधेर केही हुन्न, कही पुगिन्न हो। मेरो एकजना साथी हुनुहुन्छ, छिमेकी मुलुक भारतबाट, वहाँको कुरा गर्नु हुन्छ भने जतिखेर पनि टीन-एजरमा यस्तिलाई पड्काए, उस्तरी पड्काए हुन्छ। गन्नेको खेतमा देखी लड्किलाई कम्बाइन स्टडी गर्न बोलाएर, अनी अमेरिकामा पनि रुम-मेट रहेको गोरी सँग। अब हेर्नुस् अहिले बिहे भर छोरी भईसक्यो। यो सब काम बन्द भ्ईसक्यो हो, तर ही इज भेरी केयरफुल अबाउट हिज दटर, किन भने केटाहरु कस्तो हुन्छ हि नोज फ्रम हिज ओन एक्स्पेरिएन्स। तर जब बिहेको लागि पहिलो कुरा गरे उनले हुनेवाला भाभीसँग, दे नो देइर लिमिट, एज म्याचुर पिपल, दे अग्ग्रीड टु म्यारी। अडल्ट उमेरका दुबैलाइ राम्रै थाहा थियो कि यती बेला समा रिलेशन हुन सक्छ, सेक्स सम्बन्ध बन्न सक्छ। यस्मा चै दुबै "तेरी भि चुप", "मेरी भि चुप" गरे रे, साथीको भनाइ अनुसार। सो पूर्व सम्बन्धको बारेमा सोध्नु भनेको आफु र आफ्नो पार्ट्नरलाई दु:ख मात्र पुर्याउनु हो। मेरो पर्सनल कुरा गर्नुहुन्छ भने, मलाई चै आफ्नुले पुराना गर्न/नहुने कामबाट केही सिखेर आउने वाला फ्युचरलाई राम्रो बनाउने मान्छे राम्रो लाग्छ। मेरो इन्डियन साथीलाई यो लड्की हरुको चप्पा -चप्पा कहानि थाहा हुन्छ, कुरा गर्न एकदम सिपालु, के अमेरिकन? के एजियन? सबैलाई पट्ट्यौन सक्ने खुबी छ तर अहिलेको टाइममा चै पहिले जे भयो-भयो, अब चै आफ्नो छोरी, वाईफ, घर परिवारको बारेमा धेरै सोच्छ। भनेको मतलब, आफुले गरेको गलतिहरु बार्-बार दोहोर्याउनु चै हुन्न, मुभ अन गर्न सक्नु पर्छ र आफु सँग जे छ हाल, तेसैमा खुशी खोज्न सक्नुपर्छ। नेपाली र इन्डियनहरुमा मैले देखेको फरक यही हो। अब यो भन्दा मैले पनि मुभ अन गर्न सकिन होला कती कुरामा, खैर।
Bennedict · Jun 20, 2023 11:50 AM
A virgin dingo giving anatomy of vagina as if he is a ha been looking for years and has data to prove.
logan · Jun 23, 2023 11:26 AM
Virginity is myth, even though im very very uneducated old school fellow , as my level of english suggest , still i dont believe virginity ever exists . Thank u
tps2gc · Jun 24, 2023 12:17 PM
कुरा आगरा का गर्दै थिए सोम ले गाग्रा तिर लगेर पूर्ण बिराम लागाई दिए |
Logan · Jun 27, 2023 6:59 PM
त्यो मुजी पक्कै Dv परेर आएको बैतडी, बाजुरा ,कालिकोट तिराँ जुम्ली हुनु पर्छ . नत्र मुजी आफ्नै स्वास्नीको पहिलेको सेक्स पोजिसनको कुरा सुनेर आफै मुर्छित हुने थिएन . गुल्मी, स्यांजा तिराँ झुसे बाहुन पनि तेस्तै हुन्छन भन्ने सुनेको .केटा हेर्दा काठमाडौँ देखि पूर्व तिराँ हेर्नु पर्छ . चितौन कटेर पश्चिम गएसी पाल्पा, गुल्मी , स्यांजाका केटा सबै चोर, मह-फटाह, खुरापाती. त्यो भन्दा पर बैतडी , बाजुरा , सल्यान , कालिकोट तिराँ सबै पाखे, जुम्ली अन्धबिस्वासी मुजी छाउपडी . म मुजी राजा भए पोखरा पश्चिमको नेपाल भारतलाइ दिएर सिक्किम , दार्जलिङ्ग लिन्थे .
ram bhakta · Jul 3, 2023 4:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion