त ससुरिया नेपाल मा no matter where I go to eat पेट गुडगुड भैहालिछ। be it high end restaurant or local भट्टी किन होला बे The other day I caught a bus in kalanki for मदेश coz got scared of ATR turbulence. Had tea अनी waited till all the way home for 🚽 Sucks 😢
Sql_server · Jun 27, 2023 8:53 AM · 15,394 views
कुनै जमानामा मलाइ ब्रेड खायो कि पाद आऊछ भन्ने धागो ३०सौ हज्जारका दर्सनाभिलासी थिए | सलाहा दिउ : एउटा बटुको अनि पानि र चिया खाने कप र चम्चा बोकेर हिड्नुस , त्यो फोरोर पानीले पखालेको भाडा बर्तनको करामत हुन् सक्छ | कुनै बेला म नेपाल बैंकको मुख्य कार्यालय को प्रांगण मा अबस्थित चिया पसलमा मित्र जन संग चिया पियियो , तातो चियामा कुनै समस्या थिएन तर जसरी गिलास मझाई र माझ्ने पानि थियो त्यस बारे मन मनै संका उपसंका उठ्दै पीए , तर immune सिस्टम खाच्की हालेको रहेनछ | अब फेरी दोहोर्याउदिन | मेरा कजन ५ बर्स क्यानडा बसेर नेपाल पुगे पछि distilled वाटरले भाडा वर्तन र special तेल मा पकाएको मात्र खानछु भने पछि कसैले पनि आथित्य को लागि बोलाएनन रे ?
Logan · Jun 27, 2023 7:09 PM
Get your allergy check.
Gaitundey · Jun 28, 2023 9:12 AM
मेरो १५ बर्ष पछीको नेपाल भ्रमणमा चै म एकदम डराएको थिए, तर खासै तेस्तो उग्र केही भएन। तेस्रो दिन चै थला नै परे, पखाला, उल्टी ज्वरो सबै भयो, तेसपछी चै केही भएन, शायद पेट युज्ड टु भयो होला, १५ बर्ष अघी तेहिको धुलो मुलो हावा पानी त खाएकै हो। तर बाहिर गएर पानी -पुरी, मिठाइ जस्तो कुरा चै खाईएन। हाइ एन्ड रेस्टुरेन्ट भनेर त्यस्तो त खास गईएन। दुइटा बर्गर, या यस्तै दरबारमार्गको कुनै ठाउमा गए, अरु खाना खाए पनि, पानी चै खाईएन। भट्टी जाने, लोकल, ठर्रा खाने जस्तो काम त म गर्दिन हो। अब तपाईं आँफै बिचार गर्नुस् म किन सेफ भए होला भनेर।
Bennedict · Jun 30, 2023 10:07 AM
Drink some high proof alcohol with food, dude. Alcohol will take care of microorganisms like bacteria that might have entered your system.
Burga-Flippa · Aug 31, 2023 8:52 AM
Only drink boiled water..then you're fine..boil gerera selako/fridge ma haleko will work too...if you go out and thirsty, drink coke/pepsi if boiled or boiled/then refregirated water is not available. Coke/pepsi because it is most likely that these companies won't put bad water...
swingtrade · Sep 3, 2023 2:39 PM
ल हेर यी डुइएहरुको नाटक। १५-२० वर्ष अमेरिका बस्यो भन्दैमा कसैले तातो पानी मात्र खानु रे। …. कसै कसैलाई चै जाडा पखाला जरो आएर फ़िनिशै भई सक्या रे। … कोइ कोइ मादरचोद लाई ब्रेड खार पाद मात्र आउछ भन्ने थ्रेड ले ३० औ हजार ………… के हो जन्तुहरु तिमीहरु को आत्म कथा सुनाउने प्लेटफोर्म हो Last edited: 05-Sep-23 02:58 AM
Tesla guy · Sep 5, 2023 2:56 AM
ल हेर यी डुइएहरुको नाटक। १५-२० वर्ष अमेरिका बस्यो भन्दैमा कसैले तातो पानी मात्र खानु रे। …. कसै कसैलाई चै जाडा पखाला जरो आएर फ़िनिशै भई सक्या रे। … कोइ कोइ मादरचोद लाई ब्रेड खार पाद मात्र आउछ भन्ने थ्रेड ले ३० औ हजार ………… के हो जन्तुहरु तिमीहरु को आत्म कथा सुनाउने प्लेटफोर्म हो Last edited: 05-Sep-23 02:58 AM टेस्ला जि, यसो अरुलाई यस्तो भन्नुभन्दा पहिला आफ्नो आङ तर्फ पनि नियाल्ने हो कि? टेस्ला किने भन्दैमा (साँचै होस् कि नहोस्) टेस्ला गाई नाम राखेर साझा हुदो बम्कन आउने तपाईं, अनी कोही १५ बर्ष पछी नेपाल जाँदा के भयो भन्दा नि तपाईंलाई के को खस खस हो? कोही आफ्नो आत्म-बृतान्त सुनाउन कि आफ्नो समस्याको पोको, तपाईंलाई मन नपरे, अरुलाई किन डुइये, गुइये ब्ला ब्ला भन्नुहुन्छ हँ? त्यो त तपाईंको अधिकार नै छैन। बात कर्ता है। हामीले उसको टेस्लाको मजाक बनाएको जस्तो पो गर्छन् बा। अब पनि बिना छन्दको ब्याकफायर गर्नु भएमा चै राम्रो हुने छैन ल।
Bennedict · Sep 5, 2023 11:27 AM
आज भोलि साझामा आएर भिनाजुको खोजि गर्न थालेका छन तेस्ला गाइ. दिदीलाई सोध्न छोडेर साझामा भिनाजुको खोजि गर्ने लाइ नामको पछाडी भिनाजु , बाउ ,बाजे राख्न पछि पर्दैन . तेती मात्र ले नपुगेर सुस्ते , लाटो , लाथ्यब्रो , ट्रंपको फुसीले नुहा जस्तो सब्द बान प्रयोग गर्ने हिचकिचौदैन्नन . यिनको भिनाजु प्रति देखाउने सद्भावना देखेर खुसि लाग्छ , साला हुनु पर्छ यस्ता | अनि भिनाजु खोजि गर्ने एउटा निक्लिए पछि थप अरुहरु पनि लामबद्द हुन् पुग्छन | हासको बथान मा हास , कागको बथान् मा काग नै रमाउछन् भन्थे एकल स्वभाब भएका हरु आफ्नो गुट ठानी धागो देख्ना साथ होस्टे मा हैसे गरि हाल्छन | उता भिनाजुहरु vacation मा हुदा हनिमुंन झैँ भएको बेला दिदीले गालि गर्लिन भनेर साझा मा खोजी गरे भिनाजु हप्तामा एक चोटि भए पनि छिरी हाल्छन भनि खोजि गरेका होलान?
bandedv2023 · Sep 5, 2023 11:39 AM
Ma pani kasto gooooo haru sita po kura garna pugechu. Oopss.. whoopppsss
Tesla guy · Sep 5, 2023 12:19 PM
अब गाईले घास हैन गु खान आएर "गु" हरुसँग कुरा गर्न आईपुगेको हो भने "टेस्ला गाई" हैन "टेस्ला गोरु" भनेर नाम चेन्ज गर्ने हो कि? मैले त भनेकै हो, जस्तो ब्याकफायर गर्नुहुन्छ तेस्तै उत्तर पाउनुहुन्छ। जस्तालाई तस्तै हो हामी त ए।
Bennedict · Sep 5, 2023 1:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion