Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Farmers demonstrate outside Bagmati Provincial Assembly The farmers complained that the government neither allocated budget nor planned out any preventive measures to help contain the monkey menace. President Ramchandra Paudel discharged from hospital The head of state was undergoing treatment at the Manmohan Cardiothoracic Vascular Centre. KMC receives kudos for its innovative plans. But will they get implemented? Former deputy mayor Hari Prabha Khadgi says the Kathmandu Metropolitan City needs to focus on the implementation of the programmes it has announced. ‘Savitri’ blurs the line between ‘good’ and ‘bad’ woman Sujit Bidari’s short film explores the emotions of a married woman who falls in love with a voice on the radio. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेकालाई लगियो म्याद थप गर्न (तस्बिरहरू) मुख्यमन्त्री चौधरीले स्थापना गरेको संस्थाका नाममा १० करोड सरकारी बजेट! ‘एक्सन रुम’बाटै प्रधानमन्त्रीले निरीक्षण गरे भेरी-बबई र सुनकोशी-मरिन डाइभर्सन प्रधानमन्त्री प्रचण्ड भन्छन्- ३५ अर्ब वैदेशिक लगानी, १५ हजार रोजगारी सुनिश्चित बुधबारदेखि दक्षिण कोरियाका मान्छेको उमेर घट्यो ‘शरणार्थी काण्डका अभियुक्त पक्राउ परेसँगै लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भयो’ (पूर्णपाठ) २० वर्षअघि र आज जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदैछः प्रधानमन्त्री भैरहवाबाट हङकङ र दिल्ली उडानको तयारीमा नेपाल एयरलाइन्स कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज राष्ट्रपति रामचन्द्र पौडेल झण्डै दुई साता लामो अस्पताल बसाइपछि बुधबार निवास फर्किएका छन् । मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । नियमभन्दा बाहिर गएर कारोबार नगर्न सहकारीलाई बालेनको निर्देशन नियम, कानुनले तोकेको कार्यक्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहकारी संघसंस्थालाई निर्देशन दिएका छन् । शाहले सामाजिक सञ्जालमार्फत् वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न, परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न निर्देशन दिएका हुन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jun 28, 2023 10:10 AM · 1,198 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion