News Summary from Nepal for Tuesday, July 4, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal stun Malaysia to clinch U-16 East Zone Cup Naren Bhatta hits ton to help Nepal post 252-8. In reply, Abhisekh Tiwari’s five-wicket haul restricts Malaysia to just 31 runs. Ginger prices soar on low output in India Exports almost doubled to 21,098 tonnes valued at Rs997.76 million in the first 11 months of the fiscal year. Dalit’s house torched for eloping with ‘upper-caste’ girl in Jumla Police have arrested the girl’s brother on charges of criminal arson and caste-based discrimination. Powerful stories take time to unfold Kesang Tseten, one of Nepal’s foremost filmmakers, reflects on his decades of experience making observational documentaries. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati वडाध्यक्षको राजीनामा माग्दै माछापुच्छ्रे-८ मा एमालेले लगायो ताला ललिता निवास प्रकरणमा स्टेअर्डर लिएका १७ जनाविरूद्ध सर्वोच्चमा सिआइबीको भ्याकेट कोशीमा १० वर्षपछि कांग्रेसलाई चाहिएका भक्ति सिटौला सरकार ढाल्ने, बनाउने खेलमा हामीलाई ‘इन्ट्रेस्ट’ छैनः रवि लामिछाने दुर्घटनामा घाइते प्रधानाध्यापकको उपचारको क्रममा निधन  पर्यटनमन्त्री र प्राधिकरणका महानिर्देशकबीचको मतभेद भएन साम्य, महानिर्देशकले दिएनन् जवाफ आयोगको प्रस्ताव: चुनावको दिन अनुपस्थित हुनेले अग्रिम मतदान गर्न पाउने बैंकिङ प्रणालीमा पुँजी धेरै भएपछि २० अर्ब खिच्दै राष्ट्र बैंक कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily हिमालमा रमाएका याङडुङ याङडुङ गुरुङका दाह्रीजुँगा सेतै फुलेका छन् । कपाल भने काटेका छन् । पहाड र तराईमा गर्मी भइरहँदा मनाङको पिसाङमा भने उनी कालो भुवादार ज्याकेट लगाएर बसेका छन् । उमेरले ७९ वर्षका उनी याकको सुकुटी मज्जैले कोपर्छन् । गत कात्तिकमा जम्मा गरेको सुकुटी देखाउँदै उनले भने, ‘जति धेरै राख्यो, उति धेरै चाम्रो । पाहुनाले त चपाउनै सक्दैनन् ।’ अधिक तरलता प्रभाव : २० अर्ब माग्दा बैंकहरूले दिए करिब २९ अर्बको आवेदन बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ माग गर्दा बैंक तथा वित्तीय संस्थाहरुले २८ अर्ब ८० करोडको आवेदन दिएका छन् । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत मंगलबार २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको हो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 4, 2023 10:10 AM · 1,000 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion