News Summary from Nepal for Tuesday, July 11, 2023

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Bodies of chopper crash victims airlifted to Kathmandu Six people--a Nepali Captain and five Mexican nationals--died in a Manang Air chopper crash in Solukhumbu on Tuesday. Two more arrested in Lalita Niwas land scam Central Investigation Bureau arrest two land revenue officers in connection to the case, taking the total number of arrests to 14. Police searching for two absconding youths in Pawan Sah assault case One of the accused, a 19-year-old youth is currently in police custody on charge of attempt to murder for an unprovoked attack on 27-year-old Sah. Three Nepalis of same family die in landslide in India The landslide struck a house where the family was living at Pallavi village in Theog subdivision of Shimla on Monday morning. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बजेटलाई लिएर सुदूरपश्चिममा सत्तारूढ दलभित्रै असन्तुष्टि एमाले सांसद विमला राईको प्रश्न- बजेट पनि दिल्लीबाटै पास गर्न लागेको हो? (भिडिओ) गोठमा हुँदा हेलिकप्टरको आवाज सुनेको थिएँ, एकैछिन पछि त टुक्राटुक्रा भएको देखें सवारी साधनको गति जाँच गर्न रिङरोडमा राखियो स्मार्ट क्यामेरा (तस्बिरहरू) मनाङ एयर दुर्घटनामा ज्यान गुमाएकाको शव हेलिकप्टरमा काठमाडौं ल्याइँदै मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त साइकल चालकमाथि मुक्का प्रहार गर्ने विराटनगरका युवालाई पक्रियो प्रहरीले आज पनि सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सेयर बजार घट्यो, विकास बैंकमा आकर्षण मंगलबार सेयर बजारमा परिसूचक नेप्से सामान्य अंकले घटेको छ । ४.७३ अंक घटेर परिसूचक नेप्से २०७२ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा आज २ अर्ब ८५ करोडमा खुम्चियो । यस दिन ७९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ८ को स्थिर रहृयो । सात महिनामा सरकारले वरको सिन्को पर पनि सारेन : केपी ओली प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले झुट बोलेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाएका छन् । सात महिनाको अवधिमा सरकारले 'वरको सिन्को पर पनि नसारेको' भन्दै ओलीले सरकारका गतिविधिप्रति आक्रोश व्यक्त गरे । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 11, 2023 10:10 AM · 852 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion