Why not buy some advanced dozers with missile capabilities? That way the work done will be quick and easy.
ujl · Aug 1, 2023 6:14 PM · 573 views
K BOLYAA ujl ???
Tesla guy · Aug 2, 2023 3:05 AM
हामि नेपालि सबै बहादुर : थिचो मिचो नगरी ठुलो र बहादुरी देखि दैन ! यो प्रबित्ति शिकाउने र ल्याउने हान्रा Sanskrit का विद्वान हरु नै हुन् | शास्त्र भनि लेखेएका कुरा छेत्री र बैस्यलाई मात्र लागू हुने , शुद्र हरु ब्रम्हा का खुट्टा अनि अशुद्द बनाउने र ४-५ हजार बर्स देखि अमानबिय ब्यबहार बाट पिडित छन् ! साझामा त्यस्ता बाहुन छेत्री का मानसिकता बोकेर छिरेका छन् ! हामि एक्काईसौ सताब्दिमा भए पनि हाम्रा दिमागमा बसेका कुरीति जान अर्को हजार बर्स लाग्छ ! धैर्य गर्नु ठिक होईन , अधैर्य पनि महाबेठिक हुन्छ यदि गलत बाटो मा हिडियो भने !
logan · Aug 2, 2023 9:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion