साधु सन्त पनि एउटा जागिर सरह नै हो , भगवान को नाम मा मानिसहरु रुपैया को खोलो बनाउन मात्र होईन आफ्नो सर्वस्व र बर्चस्व दिन तयार हुन्छन | भागानको नाम मा नैतिकता को काम छैन अनैकतिता ले एकता तिर लैजान्छ | हेर्दै जाउ आफ्नो अभिनय र बाक चतुरता मा कति सफलता पाउने छिन | बधाई छ जागिरि पेसा एउटै भए पनि नया आयाम लिएर आएकी मा |
Logan · Aug 6, 2023 6:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion