Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Court orders authorities to release lawmaker Sunil Sharma A single bench of Kathmandu District Court Judge Dandapani Sharma rules out the possibility of the accused escaping and destroying evidence. Police nab one more in connection with recent gold smuggling case Rohan Adukia, son of businessman Rakesh Kumar Adukia, a prime suspect in the case, was arrested from Kathmandu airport. Janata Samajbadi Party objects to deal between government and kin of Gaur victims Argues the agreement in a changed political context has disrupted peace, stability and harmony. Unwind at The Lawn Nanglo Restaurant’s newest eatery offers affordable and delectable dishes—inspired by cuisines from all across Asia. Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सय किलो सुन प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ लडाकु शिविरलगायत मुद्दाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ: बाबुराम नयाँ बानेश्वरमा कांग्रेस संसदीय दल बैठक जारी (तस्बिरहरू) मन्त्रिपरिषदबाट पारित भयो साइबर सुरक्षा नीति संसद् अवरूद्ध हुँदाको सेवा-सुविधा नलिने भन्दै रास्वपाले बुझायो सभामुखलाई पत्र कांग्रेस सांसद सुनिल शर्मालाई पक्रिएकोमा एमालेको आपत्ति एमाले सांसदहरूको नाराबाजी र वेल घेराउपछि प्रतिनिधि सभा बैठक स्थगित (तस्बिरहरू) फोरजी सेवा विस्तार गर्न एनसेलले जडान गर्यो थप ३३८ मोबाइल टावर कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे सोलको वर्ल्डकप रंगाशालामा शुक्रबार 'केपप कन्सर्ट' भएसँगै २५ औं विश्व स्काउट ज्याम्बोरी सकिनेछ । कोरियाली समय बेलुकी ७ बजेबाट दुई घन्टा भन्दा बढी समय गीतसंगीत प्रस्तुत हुनेछन् । नेपाल लगायत विश्वका १ सय ५५ देशका ४० हजार युवा भेला भएको स्काउट ज्याम्बोरीको व्यवस्थापनमा कमजोरी भएपछि कोरियालीहरूको लागि इज्जत धान्न हम्मे परेको छ । कांग्रेस सांसदहरुले भने- 'सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँध्यो' नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ गरेको विषय प्रवेश गरेको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन् । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Aug 11, 2023 10:10 AM · 1,305 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion